News Portal

  • साँखुको खोला किनारमा शव भेटियो

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२ साउन २०७९
    ३४२ पटक
    भक्तपुर,२ साउन २०७९

    काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखुमा एक शव भेटिएको छ ।

    सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन् ।

     

    खोलाको नजिक शव भेटिएपछि प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डिराज न्यौपाने र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलतर्फ जाँदैछन ।

     

    प्रतिकृया दिनुहोस्

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ...

    चाँगुनारायणका उपप्रमुखको तलब र भत्ता, स्कूले विद्यार्थीलाई पोशाक र जुत्ता

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि...

    सिरोहियाको पक्षमा बोलेर आलोचित बनेका महले मागे माफी

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाको पक्षमा बोलेपछि आलोचित बन्न पुगेका कलाकारद्वय मदन कृष्ण श्रेष्ठ...

    दधिकोटका घिमिरेलाई उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार

    भक्तपुरको सूर्यविनायक- ४ दधिकोट निवासी लोकनाथ घिमिरेलाई उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार प्रदान गरिएको छ...

    सेक्युरिटी प्रिन्टिङ प्रेसमा दोषी ठहर इन्जिनियरले गरे भक्तपुरस्थित आफ्नै निवासमा आत्महत्या

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी करार गरेपछि एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । सेक्युरिटी...