News Portal

  • भोलि पदाधिकारीहरुको प्रस्ताव ल्याउने प्रचण्डको भनाइ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१ भदौ २०७९
    २३० पटक
    prachandaभक्तपुर,१ भदौ २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् ।

    बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारी बनाउने प्रस्ताव राखेका हुन् । श्रोतका अनुसार माओवादीमा पदाधिकारी २० जना जति हुने छन् तर एकीन संख्या भोलि नै तय हुने छ ।

    प्रचण्डले भोलि नाम घोषणा गर्ने भने पनि नाम बारे भने बैठकमा चर्चा भएको छैन।

     

    प्रतिकृया दिनुहोस्

    रगतको सही प्रयोगले अभाव केही हदसम्म कम गराउन सकिन्छ

    रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान...

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा...

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...