News Portal

  • कक्षा ११ मा विज्ञान पढ्न अब जिपिए नचाहिने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,५ असोज २०७९
    ३४३ पटक
    भक्तपुर,५ असोज २०७९

    सरकारले माध्यमिक शिक्षा परीक्षा एसइईपछि विद्यार्थीहरूले कक्षा ११ मा अरू विषयसरह विज्ञान विषय पनि पढ्न पाउने व्यवस्था गरेको छ।

    शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार पत्रकार सम्मेलनमा एसइई परीक्षामा न्यूनतम अंक ल्याए पनि विज्ञान विषय पढ्न पाउने गरी व्यवस्था गरेको जानकारी दिएका हुन्।

    उनका अनुसार यसअघि कक्षा ११ मा विज्ञान पढ्न २० जिपिए ल्याएकाले मात्र पाउने व्यवस्था थियो। तर,अबदेखि ग्रेड नल्याएका विद्यार्थीहरूले कक्षा ११ मा सहजै विज्ञान विषय पढ्न पाउने भएका छन्।

    प्रतिकृया दिनुहोस्

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र...

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च...

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र...

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...