News Portal

  • सर्लाही क्षेत्र नं ३ मा माओवादी केन्द्रकाे अग्रता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ मंसिर २०७९
    ३३७ पटक
    भक्तपुर, ५ मंसिर २०७९

    प्रतिनिधिसभा सदस्यकाे लागि सर्लाही क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएकाे छ ।

    गाेलाकारभित्रकाे हँसिया र हथाैडा चिन्ह रहेकाे साे पार्टीका उम्मेदवार नरेन्द्र साह कलवारले ६३५ मत लिएका छन् । उनका निकतम प्रतिद्वन्द्वी सूर्य चिन्हका हरिप्रसाद उप्रेतीले ५१५ प्राप्त गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...