News Portal

  • सकियो मन्त्रिपरिषद्को बैठक, निर्णय भोलि सार्वजनिक गर्ने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ पुस २०७९
    ६८५ पटक
    भक्तपुर, २१ पुस २०७९

    मन्त्रिपरिषद् बैठक सकिएको छ । बैठकका निर्णयहरु भोलि सार्वजनिक गरिने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको हो।

    बैठकमा सरकारले ल्याउन लागेको साझा न्यूनतम कार्यक्रम, मन्त्रायलयका नियमित एजेन्डा,समसामयिक राजनीतिकलगायत विषयमा छलफल भएको जनाइएको छ।

    पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्र भएपछि दोस्रो पटक बैठक बसेको हो। यसअघि पुस ११ गते प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको पहिलो बैठक बसेको थियो।

    प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि सोही दिन बेलुकी मन्त्रिपरिषद बैठक डाकेका थिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...