News Portal

  • मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    भक्तपुर, १४ बैशाख २०८१
    २१७ पटक
    भक्तपुर, १४ बैशाख २०८१

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ ।

    शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।

    निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ ।

    सरकारी सेवामा लगातार ९० दिनभन्दा बढी अनुपस्थित भएमा निजामति सेवा ऐन अनुसार भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    उपत्यकाव्यापी अन्तर पालिका एकायन कराँते प्रतियोगिता शुरू

    प्रथम उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता शुरू भएको छ । काठमाडौको लैनचौरस्थित...

    सुरुङ खनी फरार यादव १२ वर्षपछि पक्राउ, ११ जना अझै फरार

    रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ...

    आज लौहपुरुष गणेशमानको ११०औँ जन्मजयन्ती, कटुन्जेमा काँग्रेसको कार्यक्रम

    लौहपुरुष गणेशमान सिंहको १ सय १०औँ जन्मजयन्ती आज शनिवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...

    पौष १२ देखि तीन दिनसम्म मध्यपुर महोत्सव, ५ लाखले अवलोकन गर्ने अपेक्षा

    मध्यपुरलाई पर्यटकीय गन्तब्यस्थलको रुपमा बिकास गर्न मध्यपुर महोत्सव हुने भएको छ । भक्तपुरको मध्यपुर थिमि...

    डिभी भर्ने म्याद सकियो

    अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय अवधी सकिएको छ ।आज रातिबाट...