News Portal

  • डिभी भर्ने म्याद सकियो

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २२ कार्तिक २०८१
    १८१ पटक
    भक्तपुर, २२ कार्तिक २०८१

    अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय अवधी सकिएको छ ।आज रातिबाट सो  समय सकिएको हि

    नेपालस्थित अमेरिकी दूतावासले दुई दिन समय थपि दिएको बताएपछि  ७ नोभेम्बरसम्म आवेदन दिनेका कारण सिस्टम जाम भएको थियो ।

    डिभी अनलाइन बाट भर्ने एक प्रकारको चिठ्ठा हो । डिभी परेमा अमेरिकाले भिषा दिएर आफ्नो देश लैजाने गर्दछ । अनलाइनमा उपलब्ध गराइएको डिभी फारममा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू भरेर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...