News Portal

  • बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० मंसिर २०८१
    १६८ पटक
    भक्तपुर, २० मंसिर २०८१

    कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि प्रहरीको फन्दामा परेकी छन् । घटनाको १५ वर्ष पछि प्रहरीले उनलाई पक्राउ परेका छ ।

    पक्राउ पर्ने दोलखाको दोलखाको वैतेश्वर गाउँपालिका–१ की ४७ वर्षीया कमला गोले तामाङ हुन् । दोलखाकै तत्कालीन गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी गोलेलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । बिहीबार काठमाडौंको गोकर्णेश्वरबाट उनी पक्राउ परेकी छन् ।

    २०६७ असोज २० गते राति आफ्नो घरमा बास बस्न आएका वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेपछि उनी फरार थिइन् । सर्वोच्च अदालतले २०७२ सालमा उनलाई १२ वर्ष कैद सजाय तोकेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...

    काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने

    काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम...

    कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...