एजेन्सी । फ्रान्सको निस शहरस्थित एक चर्चमा अन्धाधुन्ध चक्कु प्रहार गरि तीन जनाको हत्या गरिएको छ । आक्रमणकारीले दुई महिला र एक पुरूषको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । निस शहरको नोट्रे डाम...बाँकी
एजेन्सी । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि अन्त्य गरिएको छ । लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दालाई सहज भएको छ । भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै...बाँकी
एजेन्सी । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ४५ हजार ९२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जससँगै कोरोना संक्रमितको कुल संख्या ४ करोड ४२ लाख २१ हजार ८३३ पुगेको छ । हिजो अमेरिकामा...बाँकी
एजेन्सी । कोरोना भाइरसको महामारीले अमेरिकामा हुलाकमार्फत पनि मतदानको व्यवस्था भएपछि ४ करोडभन्दा बढीले राष्ट्रपति चुनावमा अग्रिम मतदान गरेका छन् । अहिलेसम्म चार करोड भन्दा बढी मतदाताले हुलाकमार्फत मतदान गरेको निर्वाचन आयोगलाई उद्धृत गर्दै अमेरिकी...बाँकी
एजेन्सी । दोस्रो पटक शान्ति सम्झौता भएको भनिएको अजरबैजान र अर्मेनियाबीच झन् धेरै भिडन्त भएको छ । बीबीसीका अनुसार काराबाखको उत्तरी र दक्षिणी क्षेत्रमा मंगलबार बिहानदेखि भिडन्त जारी छ । अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ता सुसन...बाँकी
एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन्। आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले पटीको शिरछेद गरेर हत्या गरेका थिए। प्यारिसमा मानिसहरूले फ्रेन्स...बाँकी
तस्वीरः रोयटर्स एजेन्सी । किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजीनामा दिन लागेका हुन् । राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा...बाँकी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिनएज छोरा बारोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको फस्र्ट लेडी मेलानिया ट्रम्पले जनाएका छन् । यससँगै रिपब्लिकनतर्फका राष्ट्रपतिले आफ्नो चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कोरोना महामारीबाट ध्यान मोड्न झन् गाह्रो हुने...बाँकी
एजेन्सी । साउदी अरबले विभिन्न मुलुकमाथि लगाएको प्रतिबन्धलाई कायमै राखेको जनाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले दुई हप्ता अघिदेखि गरेको विभिन्न मुलुकबाट आउने र जाने यात्रुमाथिको प्रतिबन्ध कायमै राखेको हो...बाँकी
एजेन्सी । अमेरिकी टेक कम्पनी एप्पलले आइफोन १२ सिरिज लन्च गर्दै चार नयाँ मोडल बजारमा ल्याएको छ । एप्पलले मंगलबार ‘डिजिटल इभेन्ट’ यसको घोषणा गरेको हो । एप्पलले आइफोन १२ का ह्यान्डसेट फाइभ जी नेटवर्कले...बाँकी