News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, स्वास्थ्य-शैली

    जान्नुहोस अमलाका फाइदाहरु

    एजेन्सी । अमला भिटामिनले युक्त फल हो । जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा...बाँकी

    लेबनानको राजधानी बेइरूतमा विस्फोट, चारको मृत्यु

    एजेन्सी । लेबनानको राजधानी बेइरुतस्थित एउटा घना बस्तीमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् । इन्धन भरिएको ट्यांक घना बस्तीमा बिस्फोट भएको बीबीसीले जनाएको छ । तारिक–अल–दिदे...बाँकी

    विश्‍वकप छनोट : मेस्सीको गोलमा अर्जेन्टिना विजयी

    एजेन्सी । लियोनल मेस्सीले पेनाल्टीबाट गरेको गोल सहयोगमा अर्जेन्टिनाले विश्‍वकप छनोटमा विजय हाँसिल गरेको छ । शुक्रबार बिहान भएको विश्‍वकप फुटबलको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले इक्‍वेडरलाई १–० गोलले हराएको हो । खेलको १३ औं...बाँकी

    कसरी बनिन् यी १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री ?

    बीबीसी । बुधबार फिनल्यान्डमा १६ वर्षीया एक किशोरीलाई एक दिनका लागि देशकै प्रमुख पद अर्थात प्रधानमन्त्रीको कार्यभार सम्हाल्न दिइएको छ । लैङ्गिक समानताको प्रचार गर्ने संयुक्त राष्ट्र संघको अभियान अन्तर्गत फिनल्यान्डकी प्रधानमन्त्री सना मरिनले यस्तो...बाँकी

    आठ सर्तमा बम्बे उच्च अदालतले दियो रियालाई जमानत

    एजेन्सी । अभिनेत्री रिया चक्रवर्तीलाई बम्बे उच्च अदालतले जमानत दिएको छ । उनलाई सुशान्तको मृत्यु प्रकरणमा लागुऔषधको मामलामा एनसीबीले ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो । उनी बुधबार साढे ५ बजे भायखला जेलबाट बाहिरिएकी हुन् ।...बाँकी

    बिहान खाली पेटमा तामाको भाँडामा राखेको पानी पिउँदा हुन्छन् यस्ता फाइदा

    एजेन्सी । भारत र नेपालमा तामाको भाँडाको निकै महत्व हुन्छ । तामाको भाँडालाई पूजा समेत गर्ने प्रचलन रहेको छ । भगवानको पूजाआजा गर्न होस् वा विवाह, व्रतबन्ध जस्ता पवित्र धार्मिक कार्यहरुमा प्रयोग गरिने तामाको भाँडामा...बाँकी

    ट्रम्पमा पछिल्लो २४ घण्टादेखि भाइरसको कुनै लक्षण छैनः डाक्टर

    एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका डाक्टरले उनलाई पछिल्लो २४ घण्टामा कोभिडको कुनै पनि लक्षण नदेखिएको र पछिल्लो चार दिनेदेखि ज्वरो पनि नआएको जानकारी दिएका छन् । डाक्टर सीन कानलेले राष्ट्रपतिलाई शुक्रबार अस्पताल लगेपछि अतिरिक्त...बाँकी

    चर्चित गितारवादक एडी भान ह्यालेनको ६५ वर्षमा निधन

    एजेन्सी । चर्चित रक गु्रप भान हलेनका विख्यात लिड गितारिस्ट एडी भान ह्यालेनको निधन भएको छ । उनका छोराले सोसल मिडिया पोस्टमार्फत् यसबारे जानकारी दिएका हुन् । उनी ६५ वर्षका थिए । ‘उहाँ संसारकै उत्कृष्ट...बाँकी

    महामारीमा बच्चा जन्मिए सिंगापुरले आफ्ना नागरिकलाई पैसा दिने

    एजेन्सी । कोरोनाभाइरसको महामारीमा बच्चा जन्माउन लागेका आफ्ना नागरिकलाई सिंगापुरले प्रोत्साहन भत्ता स्वरुप रकम उपलब्ध गराउने भएको छ । सिंगापुरका उप प्रधानमन्त्रीले उक्त प्रोत्साहन भत्ताले महामारीका बेला आर्थिक समस्या झेलिरहेका र जागिरको चिन्तामा भएका आफ्ना...बाँकी

    अस्पतालबाट डिस्चार्ज भए ट्रम्प, चाँडै चुनावी अभियानमा फर्कने वाचा

    एजेन्सी । कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएको तीन दिनपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचासमेत गरेका छन् । अस्पतालबाट डस्चार्ज...बाँकी