News Portal

  • लेबनानको राजधानी बेइरूतमा विस्फोट, चारको मृत्यु

    ७९६ पटक

    एजेन्सी । लेबनानको राजधानी बेइरुतस्थित एउटा घना बस्तीमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।

    इन्धन भरिएको ट्यांक घना बस्तीमा बिस्फोट भएको बीबीसीले जनाएको छ ।

    तारिक–अल–दिदे जिल्लामा ट्यांकमा आगो लागेपछि विस्फोट भएको बताइएको छ ।

    गत अगस्टमा २०३ जनाको ज्यान लिनेगरी भएको विस्फोटपछि भएको यो विस्फोटपछि मानिसहरू अत्तालिएका अन्र्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...