News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय

    विश्वको १० प्रतिशत जनसंख्यालाई कोराना संक्रमणः डब्लुएचओ

    एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वको १० प्रतिशत जनसंख्यालाई कोरोना भाइरसको संक्रमण भइसकेको आँकलन गरेको छ । डब्लुएचओको आकस्मिक निकायका प्रमुखले यस्तो आँकलन गरेका हुन् । डब्लुएचओलको ३४ सदस्यीय कार्यकारी बोर्डको बैठकमा डा. माइकल...बाँकी

    दुर्गम स्थानमा उडेर पुग्न बन्याे ‘जेट सूट’

    हिँडेरै जानुपर्ने अप्ठ्यारो ठाउँमा अलपत्र वा बिरामी परेका व्यक्तिलाई उद्धार गर्न अब नयाँ उपाय उपलब्ध हुनसक्छ। यूकेमा ग्रेट नोर्थ एअर एम्बुलेन्स सर्भिसले जेट सूट प्रयोग गरी उद्धारकर्तालाई उडाएर बिरामी भएको ठाउँसम्म चाँडै पठाउने प्रविधिको परीक्षण...बाँकी

    चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई

    एजेन्सी । सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ । कारोलिन्स्का इन्स्टिच्युटको नोबेलसभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैत्रानिक...बाँकी

    इजिप्टमा पनि मीटूः २२ वर्षकी नदीनले सुरु गरिन् अभियान, यौन शोषण गर्नेलाई पुर्‍याइन् जेल

    एजेन्सी । इजिप्टकी २२ वर्षकी नदीनन अशरफ महिलाको आत्म–सम्मान र गौरवको प्रतिक बनेकी छिन् । काहिराकी अमेरिकन युनिभर्सिटीमा फिलोसफीकी यी छात्राले विश्वविद्यालयमा यौन उत्पीडन गर्नेविरुद्ध ‘ह्याशट्याग मीटू अभियान’ मात्रै सुरु गरिनन्, उनलाई जेलमा पुर्याएर समाजिक...बाँकी

    कस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो स्वास्थ्य अवस्था ?

    एजेन्सी । कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार संक्रमणको सुरुको अवस्थामा उनको रगतमा अक्सिनको स्तर २ पटक खस्किएपनि अहिले भने सुधार भैरहेको छ । राष्ट्रपति...बाँकी

    सुशान्त मृत्यु प्रकरणः एम्सको फाइनल रिपोर्टमा कंगनाको आपत्ति

    एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण सबैका लागि रहस्य बनेको छ । उनका परिवार, साथीभाई, केही बलिउडकर्मीदेखि आमदर्शक पनि उनले आत्महत्या गरे कि हत्या भन्‍ने जान्‍न चाहन्छन् । अन्ततः उनको मृत्युको करिब चार...बाँकी

    रूसमा चार महिनायताकै धेरै संक्रमित, पहिलोपटक करिब १० हजार जनामा संक्रमण

    एजेन्सी । रूसले विगत २४ घण्टामा देशभर नौ हजार ८५९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ । गत मे १५ पछि शनिबार यति धेरै संख्यामा सङ्क्रमण पुष्टि कोरोना भाइरस नियन्त्रण केन्द्रले बताएको छ ।...बाँकी

    कोलकातालाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । शारजाहमा भएको खेलमा दिल्लीले टस हारेर पहिलो ब्याटिङ गर्दै सिजनको सबैभन्दा ठूलो २ सय...बाँकी

    राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण

    काठमाडौं, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित भएका छन् । ट्रम्प मात्र नभएर उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण...बाँकी

    अभिषेक बच्चनलाई ट्रोलरले भने, ‘सिनेमाघर खुल्दा पनि हुनेछौ बेरोजगार’, दिए यस्तो जवाफ

    एजेन्सी । ट्रोलरसँग कस्तो व्यवहार गर्ने ? दिमाग नतताई उनीहरुको बोली कसरी बन्द गर्ने ? यो अभिषेक बच्चनबाट सिक्नुपर्छ । अभिषेक बच्चन सोसल मिडियामा सधैं ट्रोल्सको निशानामा आउँछन् । विशेषगरी आफ्नो करियरको विषयमा तर अभिषेक...बाँकी