News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय

    ‘म असफल भएँ’ भनेर रोए उत्तर कोरियाका नेता किम

    एजेन्सी । पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेड कार्यक्रममा बोल्दाबोल्दै उत्तर कोरियाली नेता किम जोङ उन भावुक बनेका छन् । देशलाई समृद्ध बनाउने वचन पूरा गर्न आफू असफल भएको र देश...बाँकी

    स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

    काठमाडौं, २७ असोज । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ । पोर्चुगल फुटबल महासंघले मंगलबार आधिकारिक विज्ञप्तिमा मार्फत रोनाल्डोलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो । महासंघले विज्ञप्तिमा खेलेको छ, “क्रिस्टियानो...बाँकी

    १९२१ मा बनेको बीसीजी खोप कोभिड उपचारमा परीक्षण गरिँदै

    बीबीसी । बेलायतका वैज्ञानिकहरुले अहिले १९२१ मा बनेको बीसीजी खोपको परीक्षण गर्न सुरु गरेका छन् । यसले कोभिडबाट ज्यान बचाउन सक्छ सक्दैन भन्ने थाहा पाउनका लागि उनीहरुले अध्ययन थालेका हुन् । यो खोप त्यससमय टीबी...बाँकी

    मंगलग्रह आज सबैभन्दा ठूलो र चम्किलो देखिने

    एजेन्सी । नासाको जानकारी अनुसार १३ अर्थात् आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिनेछ । वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन्...बाँकी

    चम्किलो छाला चाहनुहुन्छ ? विशेषज्ञले सुझाएका यी फलफूल सेवन गर्नुहोस्

    एजेन्सी । छाला रोग विशेषज्ञले चम्किलो छालाका लागि केही उत्कृष्ट फलफूलको सेवन गर्न सुझाउँछन् तर यस पछाडिको कारण के होला ? सबैलाई थाहा भएकै कुरा हो कि फलफूल राम्रो औषधी हो । यदि तपाईंले स्वस्थ...बाँकी

    मोबाइल र नोटमा २८ दिनसम्म रहन सक्छ कोरोना भाइरस

    बीबीसी । नयाँ अनुसन्धानपछि कोरोना भाइरस पैसाको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता सतहमा २८ दिनसम्म संक्रमक रहन सक्ने पत्ता लागेको छ । अष्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले गरेको यस रिसर्चपछि कोभिड–१९ यसअघि विश्वास गरिए भन्दा...बाँकी

    जर्मनीको पहिलो जित

    एजेन्सी । यूएई एफए नेसन्स लिग फुटबलमा जर्मनीले पहिलो जित निकालेको छ । शनिबार राति युक्रेनको घरेलु मैदानमा भएको खेलमा विजयी हुँदै जर्मनीले नेसन्स लिगमा पहिलो जित दर्ता गराएको हो । युक्रेनको घरेलु मैदानमा जर्मनीले...बाँकी

    ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघ्यो

    एजेन्सी । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । कोरोना भाइरसबाट धेरै मृत्यु हुने देशमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमणबाट १ लाख ५० हजार भन्दा बढीको व्यक्तिको मृत्यु भएको...बाँकी

    संक्रमणमुक्त भएको दुई महिनापछि महिलाको आँखामा कोरोनाभाइरस भेटियो

    सांकेतिक तस्विर एजेन्सी । चीनमा कोरोनाभाइरसको एउटा अनौठो मामिला सार्वजनिक भएको छ । कोरोनाभाइरसको संक्रणबाट मुक्त भएकी ६४ वर्षीया महिलाको आँखामा २ महिनापछि पनि कोरोनाभाइरस भेटिएको हो । कयौँ अध्ययनले यसअघि नै आँखा रातो हुनु...बाँकी

    विश्वभर कोरोना संक्रमित संख्या ३ करोड ७४ लाख नाघ्यो

    एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख संक्रमणमुक्त भइसकेका छन् । अलिहेसम्म...बाँकी