एजेन्सी । अमेरिकी नागरिकले आगामी डिसेम्बर ११ देखि कोभिड–१९ खोप पाउने भएका छन् । कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमका प्रमुख डा.मोन्सेफ सलोईले खोपको स्वीकृति प्राप्त गरेको २४ घण्टाभित्र यसलाई खोप केन्द्रमा पु¥याउने योजना बनाएको बताए ।...बाँकी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ठूलो छोरा डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको छ। ४२ वर्षीय ट्रम्पमा यसै साताको सुरुमा संक्रमण पुष्टिपछि क्वारेन्टाइनमा बसेका छन् । उनमा अहिलेसम्म कुनै लक्षण नदेखिएको र कोभिड प्रोटोकलको...बाँकी
एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ६७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ करोड ६७ लाख ५४ हजार ६ सय ६९ पुगेको हो । हालसम्म १३ लाख...बाँकी
एजेन्सी । एक बाघले सबैभन्दा लामो पैदल यात्राको रेकर्ड तोडेको छ । भारतको ‘वकार’ नामको बाघले यो रेकर्ड तोडेको हो । यो बाघले अब महाराष्ट्रको ज्ञानगंगा पशु विहारलाई आफ्नो घर बनाएको छ । वन्यजीव अधिकारीले...बाँकी
एजेन्सी । इथियोपियाका प्रधानमन्त्री आबी मोहमदले टिग्रे क्षेत्रमा विद्रोहीविरुद्ध जारी सैन्य अभियान अन्तिम चरणमा पुगेको बताएका छन्। विद्रोहीलाई आत्मसमर्पणका लागि दिइएको ३ दिनको समय सकिएको उनले बताएका छन् । इथियोपियामा केन्द्र सरकार र टिग्रे विद्रोहीबीच...बाँकी
एजेन्सी । फेसबुकले अमेरिकाकी नव–निर्वाचित कमला ह्यारिसबारे विभिन्न जातीवादी र महिला विरोधी आपत्तिजनक सामग्री, मीम्स र कमेन्ट हटाइदिएको छ । बीबीसीले फेसबुकलाई यसबारे जानकारी दिएपछि यस्तो गरिएको हो । बीबीसीले फेसबुकलाई यस्ता तीन समूहबारे जानकारी...बाँकी
बीबीसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा झिनो मत अन्तरका साथ जो बाइडन निर्वाचित भएको जर्जियामा हातैले पुनः मत गणना गरिने भएको छ । सो राज्यमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपतिमा निर्वाचित बाइडेनबीच करिब १४ हजार...बाँकी
एजेन्सी । बेलायतले डेनमार्कबाट हुने सबै आवागमनमा प्रतिबन्ध लगाएको छ । अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट हुने आवागमनमा प्रतिबन्ध गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड(१९ का संक्रमितहरुको संख्या बढ्दै गएपछि उडानमा प्रतिबन्ध लगाइएको हो...बाँकी
अमेरिकी राष्ट्रपति चुनावमा जीत हासिल गरेपछि जो बाइडन अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचित भएका छन् । उनी डेमोक्रेटिक पार्टी बाट निर्वाचित भएका हुन् । निर्वाचित भएसंगै उनले जनता लाई संबोधन गरेका छन् । बाइडनले भनेका छन्...बाँकी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैधानिक भोटमात्र गने आफूले जित्ने दाबी गरेका छन् । ६ राज्यमा मतगणना जारी रहेका बेला शुक्रबार ट्विट गर्दै ट्रम्पले ती राज्यहरूमा अवैधानिक मत खसालिएको दाबी गरेका छन् । ‘वैधानिक...बाँकी