News Portal

  • गृहपृष्ठ अन्तर्वार्ता, मुख्य समाचार

    कडा निर्णय लिने स्थिति नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : प्रवक्ता डा. युवराज खतिवडा

    डा. युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित छन् । पछिल्ला दिनमा उनले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् । विश्वभर कोरोनाको त्रास...बाँकी

    कुकुरतिर फर्केर ढुंगा हान्न थालियो भने कहिल्यै गन्तव्यमा पुगिँदैन : मन्त्री ज्ञवाली

    विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन् । संक्रमण रोक्न नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी यही चैत ११ गतेदेखि ‘लकडाउन’...बाँकी

    जथाभावी हिड्नेलाई समाजले नै कारवाही गर्ने स्थिति बन्दैछ : प्रजिअ हुमकला पाण्डे (अन्तरवार्ता)

    (कोरोना भाइरसको सन्त्रास र त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन) पछि भक्तपुरमा परेको प्रभाव र रोगबाट बच्न जिल्लाले गरेको तयारीमा केन्द्रीत रहेर भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसंग भक्तपुर पोस्टका लागि संजीप...बाँकी

    अन्तर नगर एथलेटिक्स प्रतियोगिताबाट नगरपालिकाबीच मैत्री सम्बन्ध मजबूत बन्दछ : संयोजक खत्री

    (हरेक बर्ष कुनै एक खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता अनुरुप यो वर्ष भक्तपुर नगरपालिकाले फागुन ८ गते देखि १२ गते सम्म अन्तर नगर एथलेटिक्स प्रतियोगिताको आयोजना गरेको छ । प्रस्तुत छ उक्त...बाँकी

    सी आउँदा ज्वाई आएजस्तो भयो, के भन्दा सी खुसी हुन्छन् सबैले त्यही भने : पूर्व राजदुत कर्ण

    (प्रा. विजयकान्त कर्ण डेनमार्कका लागि नेपालका पूर्व राजदुत तथा मधेश मामिला विज्ञ हुन् । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे उनीसंग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।) चीनका राष्ट्रपतिको भ्रमणबाट नेपालको परराष्ट्र सम्बन्ध बलियो...बाँकी

    ‘सामुदायिक विद्यालय कमजोर भन्ने निजी विद्यालयले चलाएका हल्ला मात्रै हो’

        राजेश्वरमान श्रेष्ठ प्रधानाध्यापक प्रभात मावि, नगल, काठमाडौं शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के छन् ? विद्यार्थीले चाहेअनुसारको सिकाइ वातावरण तयार गरेका छौं । सिकाइलाई प्रविधिसँग जोड्ने प्रयास गरेका छौं । विद्यार्थीहरुलाई...बाँकी

    ४ देखि ५ दिनमै सिक्न सकिन्छ महाकाली नाच (गुरु भक्तबहादुर घजु र रामकृष्ण वैद्यसँगको संवाद)

    जात्रा र पर्वमा धनी नेवा: समुदाय जात्रा सँगसँगै आफ्नो मौलिकता झल्काउने नाचहरु पनि प्रस्तुत गर्छन् । भैरव नाच, देवी नाच, महाकाली, बाराही नाच लगायत अन्य थुप्रै नाचहरु भक्तपुरमा नाच्ने/नचाइने गरिन्छ । यी नाचहरु विशेष गरी...बाँकी

    राजपालाई राजनीतिक शक्तिको रूपमा हेर्न नचाहनेहरूले भ्रामक प्रचार गरिरहेछन : महामन्त्री सिंह

    ० राष्ट्रिय जनता पार्टी नेपालमा संयोजक परिर्वतन भएसँगै पार्टी भित्रको आन्तरिक विवाद चरम सीमामा पुगेको छ नि ? — सबैको आ–आफ्नो प्रस्तुुती र दृष्टिकोण हुन्छ । राजपामा संयोजक परिर्वतन भएको कुरा पार्टीको वैधानिक प्रक्रिया नै हो ।...बाँकी

    जनसहयोगको अपेक्षा गरेको छु : गृहमन्त्री ‘बादल’ ( हेर्नुस् अन्तरवार्ता )

    तपार्इंले गृहमन्त्रालय सम्हालेको छ महिना पूरा भएको छ । देशको वर्तमान शान्ति सुरक्षाको अवस्थालाई कसरी मूल्याङ्कन गरिरहनु भएको छ ? – अस्ति भर्खरै मात्र देशको वर्तमान शान्ति सुरक्षाको अवस्था र गृहप्रशासन सुधारको विषयमा एउटा समीक्षा...बाँकी

    अब अँध्यारोमा कूटनीति चल्दैन

    सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग गोरखापत्रका केपी गौतम र दीपक श्रेष्ठले गर्नुभएको कुराकानी :   जनस्तरमा सरकारले यो छ महिनाको अवधिमा के ग¥यो त भन्ने प्रश्न सुनिन थालेको छ...बाँकी