News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    करणका कारण नेपालले अन्तिम बलमा पछार्यो क्यानाडालाई : विश्वकपको छनौट यात्रा सुनिश्चित

    आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडालाई हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलसम्म खेल्दै रोमान्जक जीत निकालेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको क्यानाडाले...बाँकी

    कप्तान पारस खड्का र सोमपाल कामी चम्किएपछि ४ विकेटले युएइ पराजित

    आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । नेपालले आइतवार युएईलाई पराजित गरेको हो । नामिबियाको युनाइटेड ग्राउण्डमा भएको खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले शानदार विजय प्राप्त...बाँकी

    सन्दिपलाई दिल्लीले दियो ३२ लाख : बिश्वभरबाट बधाइको ओइरो (हेर्नुस् कस्ले के भने)

    नेपाली क्रिकेटको इतिहासमा सन्दिप लामिछानेले सुनौलो अक्षरले नाम लेखाएका छन । उनी २० लाख भारतीय रुपैयाँ पाउने गरि ‘दिल्ली डेयर डेभिल्स’मा अनुबन्ध हुनेभएपछी दामसंगै नाम पनि कमाउने पहिलो नेपाली बनेका छन । आइपिएलको लागि भएको...बाँकी

    माघ १० देखि खुकुरी टी–ट्वान्टी क्रिकेट

    काठमाडौँ, ८ माघ । खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका...बाँकी

    पुलिस बन्यो राष्ट्रिय च्याम्पियन

    अट्ठाइसौँँ राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा ट्राइवेकरमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । खेल अवधिभर दुवै...बाँकी

    राष्ट्रिय कवड्डी प्रतियोगिताको पुरुष तथा महिला दुबैतर्फ नेपाल आर्मी

    बर्दिया । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशीप कप कवड्डी प्रतियोगिताको पुरुष तथा महिला दुबै तर्फ नेपाल आर्मी फाइनलमा प्रवेश गरेको छ । आर्मी पुरुष तर्फ मध्यमाञ्चललाई ५०–२१ र महिला तर्फ नेपाल प्रहरीलाई ५१–२४ ले हराउँदै फाइनलमा...बाँकी

    सुटर्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगे काभ्रे बोर्डर र माउन्ट भ्याली

    भक्तपुर, २७ पुस । काभ्रे बोर्डर र भक्तपुरको माउन्ट भ्याली फुटबल क्लब भक्तपुरमा जारी सुटर्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएका छन् । सुटर्स फुटसल क्लबद्वारा आयोजित उपत्यकाव्यापी खुला फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएका सेमिफाइनलमा...बाँकी

    १० मिटर एयर राइफलमा सुस्मिता सबैभन्दा अगाडि

    काठमाडौँ । मध्यमाञ्चलकी सुस्मिता नेपालले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औँ पुरुष तथा २२ औँ महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन आज महिला १० मिटर एयर राइफलमा ३८३ अंकको अग्रता बनाएकी छिन् । ‘डेब्यु’ राष्ट्रिय प्रतियोगिता खेलिरहेकी...बाँकी

    बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता पोखरामा

    पोखरा । बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता यही पुस २९ देखि माघ ४ गतेसम्म पोखरामा हुने भएको छ । नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तानका खेलाडी सहभागी हुने सो प्रतियोगिताका लागि...बाँकी

    डा. गोविन्द केसीलाई अामरण अनसनबाटै पक्राउ गर्न पूर्जी जारी (सर्वोच्चको आदेशसहित)

    अामरण अनसन बसेका प्रा. डा. गोविन्द केसीविरूद्द सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा केसीलाई सोमबार विहान ९ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्र काटेको हो । डा. केसीले प्रधानन्यायाधीश गोपाल...बाँकी