News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    तेक्वान्दो प्रतियोगितामा नेपालले पायो टिम च्याम्पियनको उपाधि

    नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य, भारतल ४३ स्वर्ण, ४० रजत र ३९ कास्य तथा...बाँकी

    विश्वकपको सदावहार दावेदार ब्राजिल बाहिरियो

    विश्वकपको सदाबहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको हो ।...बाँकी

    आजदेखि नकअाउट चरणका खेल प्रारम्भ : फ्रान्स र अर्जेन्टिनाबीच एेतिहासिक भिडन्त

    रुस विश्वकप फुटवलमा आजदेखि नकअाउट चरणका खेल प्रारम्भ हुँदैछन् । आज पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् । अर्जेन्टिना र लियोनेल मेसीले विश्वकपमा यात्रा लम्बाउन स्वभाविक क्षमताअनुसारको प्रदर्शनबाट अझै टाढा देखिएको फ्रान्ससँग रुसको काजानमा शनिबार...बाँकी

    चौथौं उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिता भक्तपुरमा सम्पन्न

    चौथौं उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिताको जुनियर व्याइजतर्फको उपाधि ज्ञान निकेतन स्कूल काठमाडौले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा हिमालय स्कूल काेटेश्वर काठमाडौलाई १४ का विरुद्ध ३१ प्वाइन्टले पराजित गरी ज्ञान निकेतनले उपाधि हात...बाँकी

    तासको फाइदा : मानसिक रोगबाट सुरक्षा

    पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको गोरखापत्रमा खबर छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५...बाँकी

    आईपिएल:हैदरावादलाई हराउँदै चेन्नईले उपाधि जित्यो ,२० करोड भारु पुरस्कार

    मुम्बई– शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको छ। योसँगै तेस्रो पटक उपाधि जितेको चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको...बाँकी

    जेष्ठ २४ देखि ‘लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता’ हुँदै

    सर्लाहीको लालबन्दीमा यहि जेष्ठ २४ गते देखि लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । लालबन्दी नगरपालिका र जिल्ला फुटबल संघको आयोजना मा यहि जेष्ठ २४गते देखि असार २गते सम्म प्रतियोगिता हुन लागेको आज...बाँकी

    सुदूरपश्चिमेली समाज जापानले जित्यो भलिवल कप

    टोक्यो, जापान । तमुधी समाज फुकुओका जापानले आयोजना गरेको प्रथम भलिवल कपमा सुदूरपश्चिमेली समाज जापान बिजेता बनेको छ । शनिबार फुकुओकामा सम्पन्न भलिबल प्रतियोगितामा सुदुरपश्चिमेली समाज उत्कृष्ट टोलीको रुपमा प्रथम स्थान ओगट्न सफल भएको हो...बाँकी

    महानगरकी मेयर दाहालको प्रस्ताव पाएपछि धुर्मुस् दङ्ग

    कलाकार तथा धुर्मुस–सुन्तली फाण्डेशनका अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि चितवन उपयुक्त भएको बताएका छन् । मंगलबार भरतपुर महानगरपालिका–२० मा रहेको चित्रवन रंगशाला परिसरको अवलोकन तथा निरीक्षणपछि धुर्मुसले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला...बाँकी

    सर्लाहीकै सर्वाधिक धनराशी रहेको ‘राजर्षी जनक कप’ फुटबल प्रतियोगिता शुरु, मुम्बइले ससस्त्रलाई हरायो

    सर्लाही कै सर्बाधिक धनरासी रहेको राजर्षी जनक कप फुटबल प्रतियोगिता बिहीबारबाट शुरु भएको छ । मेरो मन को ज्योती बागमती युवा क्लबको आयोजनामा दोस्रो संस्करण को प्रतियोगिता बागमती स्थित बागमती सिचाई आयोजना को खेलमैदानमा बिहीबारबाट शुरु...बाँकी