News Portal

  • साफ यू–१५ पुरुष फुटबल : शुक्रवार नेपाल र श्रीलंका भिड्दै

    भक्तपुर, ६ भदौ
    ७२६ पटक
    भक्तपुर, ६ भदौ

    भारतमा जारी साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले शुक्रवार श्रीलंका बिरुद्ध खेल्दैछ ।

    पहिलो खेलमा भारतसँग ५-० ले पराजित भएको नेपाल आज श्रीलंका सँग भिड्न लागेको हो । कल्याणी रंगशालामा तय भएको उक्त खेल दिउँसो ३:१५ बजे सुरु हुने बताइएको छ ।

    श्रीलंकाले यस अघि भुटानलाई ३-२ गोल अन्तरले हराएको उ दोश्रो जीत निकाल्न चाहन्छ भने पहिलो खेल गुमाएको नेपाल लाई यो खेल जित्नैपर्ने दबाब रहेको छ ।

    उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई फाइनलमा स्थान बनाउन श्रीलंकाविरुद्ध स्पष्ट जित आवश्यक छ ।

    प्रतिकृया दिनुहोस्

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र...

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च...

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र...

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...