News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, भक्तपुर, मुख्य समाचार, समाचार

    छ महिनासम्म चल्ने माछा मार्ने जात्रा शुरु

    छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ । जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा...बाँकी

    सिस्नु हानाहान गरेर माघी मनाउने अनौठो चलन : जँहा सिस्नोले नै गराउँछ बिहे

    जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाइदै छ । माघे संक्रान्तिका दिन सिस्नु हानाहान गरेर पर्व मनाउने यहा अनौठो प्रचलन रहेको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी...बाँकी

    आज माघेसङ्क्रान्ति मनाइदै : यस्तो छ यसको महिमा

    विविध भाषाभाषी भएको हाम्रोजस्तो मुलुकमा हरेक दिन कुनै न कुनै चाडपर्व पर्ने गर्छन् । आज माघ १ गते । आजको दिनलाई हामी माघेसङ्क्रान्तिको रूपमा मनाउने प्रचलन छ । आजको दिनमा कतिपय स्थानमा ठूलो मेला, हाटबजार...बाँकी

    माघे संक्रान्ति महोत्सव भृकुटीमण्डपमा

    काठमाडौँ, २७ पुस । नेपाल मगर संघले आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई प्रवद्र्धन गर्न माघे सकराती महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त कार्यक्रममा माघे...बाँकी

    पानीको माग गर्दै मन्दिरमा जाग्राम

    बैतडी, २७ पुस । लामो समयदेखि खडेरी परेपछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजासहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन् । पानीको माग गर्दै उनीहरू रौलाकेदार मन्दिरमा जाग्राम बसेको...बाँकी

    गौरीगञ्जको बजेट ५५ करोड

    झापा, २७ पुस । ५५ करोड १८ लाख ४१ हजार ११३ को बजेट विनियोजन गर्दै गौरीगञ्ज गाउँपालिकाको प्रथम गाउँसभा बुधबार सम्पन्न भएको छ । झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको प्रमुख आतिथ्यमा...बाँकी

    छेपारोको घर, रबिन्द्र मिश्रको समृद्धि र मुकुन्देको काल्पनिक नेपाल

    २०६८ सालको साउन महिनाको कुनै दिन हुनुपर्छ, काठमाडौको थापाथली स्थित मार्टिन चौतारीमा रबिन्द्र मिश्रको पुस्तकबारे अन्तरक्रिया कार्यक्रम राखिएको थियो । एकमात्र बक्ता उनै मिश्र थिए भने सहभागी त्यस्तै १८-२० जना जति । उनले राजनीतिक पार्टी...बाँकी

    कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्

    यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको...बाँकी

    यसरी विश्वलार्इ ध्वस्त पारिरहेको छ नवउदारवादी सिद्धान्तले

    हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाहा छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै...बाँकी

    समाचारको विषयलाई लिएर पत्र काट्ने अधिकार प्रहरीलाई छैन: महासंघ

    नेपाल पत्रकार महासंघले समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई...बाँकी