भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति महाराजले शुरु गरेको प्रति सन्तोष व्यक्त गरेका छन । असहाय बालबालिका र ज्येष्ठ नागरिकाका लागि आश्रम बनाउने विजयमूर्तिको अभियान प्रति...बाँकी
chagu छोरीको घर ज्येष्ठ नागरिक आश्रम विजयमूर्ति
भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न गरिएको छ । कार्यक्रम स्थल दुलही झैँ सिङ्गारिएको छ । जताततै ध्वजापत्तका र पण्डलले सजाइएको छ भने कार्यक्रम स्थलको टाढा...बाँकी
chagu
भक्तपुरको चाँगुनारायण ९ ताथलीस्थित जेष्ठ नागरिकका लागि नि:शुल्क आश्रय स्थल ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम‘ को सहयोगार्थ श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ यही असोज ११ गतेदेखि २७ गतेसम्म...बाँकी
bhaktapur news bhaktapurpost chagu changu narayan tathali छोरीको घर ज्येष्ठ नागरिक आश्रम वालयोगेश्वर विजय मुर्ती महाराज
नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाईसिएल, नेपाल) को मध्यपुर थिमिमा धार्मिक एवं सास्कृतिक महत्व बोकेको गुंला बाजा परिक्रमा परम्परा प्रवर्द्धनमा सहयोग गरेको छ । वाईसिएलको मध्यपुर थिमि नगरपालिका वडा नं. ७...बाँकी
नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात गाईजात्रा हो । यस दिन उपत्यकामा वर्षभरि दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाई सहित जात्रा निकालिन्छ ।...बाँकी
bhaktapur
भक्तपुरका युवाहरुमा पुराना बाजाहरु मध्ये धाँ बाजा (एक प्रकारको पुरानो बाजा) प्रतिको आकर्षण बढेको देखिएको छ। पछिल्लो समय धिमे बाजा र बाँसुरी बाजा भन्दा धाँ बाजा सिक्नेहरु संख्या बढी देखिन्छ। एक महिने धाँ बाजा प्रशिक्षण समाप्त गरी...बाँकी
bhaktapur भक्तपुर
भक्तपुरको सूर्यविनायक ८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा श्रावणी मेला लाग्ने भएको छ । श्रावण १ गतेदेखि मन्दिरमा श्रावणी मेला लाग्ने भएको हो । हरेक वर्ष झैं यसवर्ष पनि श्रावण १ गतेदेखि भदौ...बाँकी
doleshor surya binayak डोलेश्वर
हरेक वर्ष झै यस वर्ष पनि गथामुग पर्व मनाईएको छ । शनिवार नेवा समुदायले गथामुग पर्व मनाएका छन् । टोल, नगर, गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएको गथामुगको दाह संस्कार गरी नेवार...बाँकी
bhaktapur gathemangal
भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । प्रत्येक नयाँ वर्षको दोश्रो दिन बोडेमा हुँदै आएको यो जात्रा शनिवार भव्यरुपले सम्पन्न भएको हो । परापूर्व कालमा एउटा राक्षसले यो क्षेत्रमा निकै दुःख दिएपछि...बाँकी
madhyapur thimi
सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज सोमबारबाट शुरु भएको छ । विशेष हर्षोल्लासका साथ यो वर्षको बिस्केट जात्रा शुरु भएको हो । नेपाल भाषामा वि अर्थात् विषधारी...बाँकी
bhaktapur bisket