News Portal

  • आजको राशिफल,

    ११७२ पटक

    मंगलवार, वैशाख ४ गते २०७५ 

    मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
    आजको दिनमा हजुरको सबैकुरामा फाईदा हुने तथा समाजमा सम्मान पाउने योग बनेको छ साथै आजको दिनमा नयाँ क्षेत्रमा लगानी गर्दा फाईदा हुने, प्रगति र वैवाहिक जीवन सुन्दर हुनेछ। यात्रा फलदायी हुनेछ। आजको दिनमा जप्ने मंत्र ॐ महालक्ष्म्यै नमः राशि तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,18,27
    वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो) 
    आजको दिनमा हजुरको जथाभावी खर्च बढ्ने तथा मनमा अशान्ति हुने तथा आफ्नो आफन्तले अपजस दिनेछन्। आजको दिनमा पारिवारिक असहयोग हुनेछ तथा हजुरको काममा गडबड़ी हुने देखिएको छ। आजको दिनमा काममा झ्याऊ झमेला हुनेछ। आजको दिनमा जप्ने मंत्र ॐ गं गणपतये नमः। राशिको तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4, 6, 11,
    मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
    आजको दिनमा हजुरको आर्थिक पक्ष राम्रो हुने योग देखिएको छ साथै आजको दिनमा पारिवारिक सहयोग हुने योग पनि परेको छ। आजको दिनमा सम्मान पाउने योग बनेको छ र साथीभाईहरुबाट सहयोग पनि पाईने छ। आजको दिनमा जप्ने मंत्र ॐ बृं बृहस्पतये नमः । तत्व: वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8, 12, 23
    कर्कट – (हि हु हे हो डा डि डु डे डो)
    आजको दिनमा हजुरको स्वास्थ्य राम्रो हुनेछ काममा झ्याऊ झमेला हुनाले मानसिक असन्तोष हुने देखिएको छ। आजको दिनमा व्यवसायमा घाटा आउने तथा आफन्तबाट असहयोग हुनेछ र आजको दिनमा जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7, 11, 16, 20, 25
    सिंह-(मा मि मु मे मो टा टि टु टे)
    आजको दिनमा हजुरको स्वास्थ्य खासै राम्रो हुनेछैन कुनै व्यक्ति संग झगडा हुने देखिएको छ आजको दिनमा नयाँ कामको शुरुआत नगर्नुहोला हजुरको आफ्नो नेगेटिव सोचको कारणले हजुरको काममा विघ्नबाधा आउने तथा काम नबन्ने हुन्छ। चोटपटक लाग्ने योग बनेको हुनाले ध्यान राख्नुहोला। आजको दिनमा जप्ने मंत्र ॐघृणी सूर्याय नमः। राशि तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4, 10, 13, 19, 22
    कन्या-(टो पा पि पू ष ण ठ पे पो)
    आजको दिनमा हजुरको काम नबन्ने तथा सानो व्यक्ति संग झगड़ा पर्ने योग बनेको छ साथै आजको दिनमा व्यापार व्यवसायमा घाटा हुनेछ। आजको दिनमा यात्रामा कष्ट मिल्ने । आजको दिनमा जप्ने मंत्र ॐ वैद्यनाथाय नमः। राशितत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23, 32,
    तुला-(रा री रु रे रो ता ती तु ते)
    आजको दिनमा हजुरलाई धन तथा जमिन लाभ हुनेछ तथा मानसिक शान्ति र आराम मिल्ने योग बनेको छ। आजको दिनमा पारिवारिक सहयोग तथा नयाँ ठाउँमा भ्रमण गर्ने योग परेको छ साथै आजको दिनमा राजनीतिक क्षेत्रबाट फाईदा हुनेछ। आजको दिनमा जप्ने मंत्र ॐ महालक्ष्म्यै नमः।तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,42
    वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
    आजको दिनमापनि धन लाभ तथा स्वास्थ्य राम्रो हुनेछ। आजको दिनमा हजुरको घरमा चहलपहल बढ्ने तथा आफन्तसंग भेटघाट हुने योग परेको छ। आजको दिनमा आफन्तको सहयोगले असम्भव काम पुरा हुनेछ तर पढाईमा मन जादैन। आजको दिनमा जप्ने मंत्र ॐ अं अंगारकाय नमः ।वृश्चिक राशि , तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18, 27, 36, 45, 54, 63, 72, 81, 90
    धनु – ( ये यो भा भी भू ध फा ढ भे)
    आजको दिनमा हजुरको काममा विघ्नबाधा आउने तथा मनमा अशान्ति छाउनेछ। आजको दिनमा यात्रा गर्दा यात्रामा कष्ट हुनेछ र आजको दिनमा वायु रोग लाग्ने संभावना छ। आजको दिनमा जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः।धनु राशि , तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव , रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12, 21, 30
    मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
    आजको दिनमा आफन्तसंग झगड़ा पर्ने तथा मन चंचल हुनेछ। आजको दिःमा कार्यमा विघ्नबाधा आउनेछ र पेट तथा कम्मर रोग लाग्ने योग बनेको छ आजको दिःमा हजुरको आयमा गड़बड़ी देखिएको छ। आजको दिनमा जप्ने मंत्र ॐ महालक्ष्म्यै नमः।राशितत्व- पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8, 10, 13, 17, 19, 22, 26
    कुम्भ – (गू गे गो सा सी सू से सो द)
    आजको दिनमा आरोग्यता, प्रसन्नता तथा सबै प्रकारको कामबाट फाईदा हुनेछ तथा आर्थिक स्तर पनि मजबूत हुनेछ। आजको दिनमा शुरुवात गरेको काममा सफलता मिर्नेछ तथा सामाजिक क्षेत्रमा सहयोगी भावना पलाउने छ।आजको दिनमा जप्ने मंत्र ॐ शं शनैश्चराय नमः। तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13, 17, 22, 26
    मीन -(दी दू थ झ ञ दे दो चा ची)
    आजको दिनमा मानसिक असन्तोष तथा आँखामा कष्ट हुनेछ र धन हानि स्वास्थ्य बिग्रनेछ। आजको दिनमा पढाईमा मन जादैन र प्रेममा धोखा मिल्ने योग परेको छ। आजको दिनमा अपजस पाईने छ। आज जप्ने मंत्र ॐ बृं बृहस्पतये नमः । तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 3, 7, 12, 16, 21, 25,

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...