काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल २८ वर्षपछि जागिरबाट निवृत्त हुनुभएको छ । यही माघ १७ गते उमेर हदका कारण निवृत्त हुनुभएका पौडेल निजामती सेवामा २०४८ माघ १८ गते...बाँकी
      
 दमक । कमल गाउँपालिकाका जनप्रतिनिधिले किसानका खेतबारीमा नै पुगेर कृषि क्षेत्रको अवस्थाका बारेमा जानकारी लिएका छन्। किसानको आवश्यकता र अवस्था बारे जानकारी लिन तथा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्नु पर्ने कृषि क्षेत्रका...बाँकी
 agricultural invetsigation Jhapa      
 सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना भएको पाइएको छ। राष्ट्रिय सर्तकता केन्द्रले गरेको छानबिनमा क्याम्पसमा आर्थिक तथा शैक्षिक हिनामिना भएको भेटिएको जनाएको छ। क्याम्पसलाई आवश्यक पर्ने सामग्री मोबाइल, पानी शुद्ध गर्ने मेसिन, स्मारिका र खेलकुद सामग्री खरिद...बाँकी
 sanothimi campus      
 इटहरी । विद्यार्थीलाई भाषा, कला र साहित्यको महत्वबारे जानकार बनाउने उद्देश्यले साहित्य उत्सव आयोजना गरिएको छ । समता स्कुल पूर्वी क्लस्टरको आयोजनामा भएको उत्सवमा विद्यार्थी, साहित्यकार तथा साहित्यप्रेमीहरूको सहभागिता थियो । यस अवसरमा इटहरीस्थित समता स्कुलमा चर्चित साहित्यकार...बाँकी
 education itahari      
 बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै...बाँकी
 bagmati electric bus      
 तपाईँ नेपालगञ्जवासी हुनुहुन्छ या यहाँको पाहुना। यदि तपाईँ नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ। यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ। सो शौचालयको जमिनमाथि निर्माण गरिएको संरचना...बाँकी
 digital toilet      
 कर्णाली प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना गर्न प्रक्रिया थालेको छ । विधेयक निर्माण गर्न सैद्धान्तिक सहमतिको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रक्रिया अघि बढिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री दल रावलले दुई साताअघि...बाँकी
 karnali university      
 राज्यले दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिने भएको छ। विद्यमान कानुन संशोधन गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा रहेको केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा यो...बाँकी
 Dalit Education      
 स्नातक तह (एलएलबी) मा विद्यार्थी भर्नामा उत्पन्न विवादले नेपाल ल क्याम्पसको पढाइ एक शैक्षिक सत्र पर धकेलिएको छ। विवाद साम्य हुने संकेत नदेखिएपछि स्नातक तहमा अबदेखि तीन वर्षे एलएलबीको पढाइ सञ्चालन गर्ने–नगर्ने विषयमा क्याम्पस र...बाँकी
 nepal law campus      
 लक्ष्मीपुर पतारी गाउँपालिका–५ पथलगारास्थित आधारभूत विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षले तालाबन्दी गरेका छन्। अध्यक्ष विजयकुमार यादवले अध्यापनमा सुधारका साथै विद्यालयको आर्थिक हिसाब सार्वजनिक गर्न माग गर्दै बुधबार तालाबन्दी गरेका हुन्। तालाबन्दीपछि शिक्षकले हाजिरी गर्न नपाए पनि...बाँकी
 school