ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् । सर्लाही बरहथवा–१० सीतापुरका रायको ठगीधन्दाबारे बुधबार नयाँ पत्रिकाले...बाँकी
 साहु      
 गत शुक्रबार अमेरिकाले इरानी विशेष सेनाका प्रमुख कासिम सोलेमानीलाई हत्या गरेपछि अमेरिका र इरानबीच युद्ध हुने खतरा देखिएको छ। इरानले बुधबार बिहान मात्रै इराकस्थित अमेरिकी सेनाको बेसमा दर्जनौँ मिसाइल आक्रमण गरेको छ। उक्त मिसाइल आक्रमण...बाँकी
 America Iran trump      
 जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै पत्रकार कुटिएका छन्। समाचार संकलनको क्रममा कार्यालयमा पुगेका पत्रकारको टोलीलाई आक्रमण भएको हो। मेयरको कार्यकक्षमा उनकै निर्देशनमा नगर प्रहरी, कर्मचारी, कार्यकर्ताको प्रत्यक्ष निर्देशनमा पत्रकारमाथि आक्रमण र कुटपिट गरेको नेपाल...बाँकी
 janakpur      
 परीक्षा हलमा बसेका १८ वर्षीय प्रिन्सु हमाललाई डायरियाको समस्या थियो । सुरुदेखि शौचालय जान खोजेका भए पनि परीक्षा गार्डले अनुमति दिएका थिएनन् । दुई घण्टा भएपछि खपिनसक्नु भएर परीक्षा हलबाट निस्किएर शौचालयतिर लागे । बाहिर...बाँकी
 Banke student tescher      
 अमेरिकी आक्रमणमा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टिमा विशाल जनप्रदर्शन थियो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार दशौं हजार मानिस उनलाई श्रद्धाञ्जली दिन शोकसभामा सहभागी भए । सोलेमानीको अन्त्येष्टिको क्रममा इरानी सर्वोच्च नेता अयातोल्याह अली खमेनीले आँशु...बाँकी
 Sulemaan      
 इराकको राजधानी बग्दादस्थित बेबिलोन होटलमा कार्यरत गोरखाका जितमान गुरुङले बाहिर के भइरहेको छ भन्ने थाहा पाएका छैनन् । उनलाई होटलबाट बाहिर निस्कन अनुमति छैन । ‘भित्रै काम गर्छौं । भित्रै बस्छौं । बाहिरी वातावरणबारे खासै जानकारी छैन । त्यसैले डर...बाँकी
 Iraq Nepalese      
 सूचना प्रविधि विधेयकले ‘सामान्य’ अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा असंगति देखिएको छ। सामान्य प्रकृतिको अपराधमै विधेयकले १० गुना बढी जरिवाना प्रस्ताव गरेको छ। मुलुकी फौजदारी संहिताले हाडनाताभित्रको करणीमा ४० हजारदेखि १...बाँकी
 10 lakhs      
 निर्वाचन आयोगले राष्ट्रियसभा सांसदको उम्मेदवारी दर्ताका लागि आइतबार १० देखि ३ बजेको समय निर्धारण गरेको छ। सात प्रदेशमा उच्च अदालत रहेका जिल्लामा आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। राष्ट्रियसभामा रिक्त १८ पदका लागि माघ...बाँकी
 राष्ट्रियसभा सांसद      
 कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन । अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी घाम ताप्न निस्किए । सेवाग्राहीसँग कुर्नुको विकल्प...बाँकी
 रजिस्ट्रार कार्यालय      
 सत्तासीन नेकपाले राष्ट्रियसभा उम्मेदवारबारे बिहीबार टुंगो लगाउन सकेन। विगतमा जिल्ला र प्रदेश समितिबाट उम्मेदवारको सिफारिस माग्ने गरिए पनि यसपटक ‘नेताहरुले खल्तीबाट लिस्ट’ दिएपछि सचिवालय बैठकमा सहमति जुटन नसकेको स्रोतले बतायो। राष्ट्रियसभा सांसदका लागि आइतबार उम्मेदवार...बाँकी
 नेकपा राष्ट्रियसभा उम्मेदवार