News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, ब्रेकिङ्न्यूज, समाचार

    दुई करोड ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहा

    काठमाडौ, ३० पुस । नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार...बाँकी

    प्रधान न्यायाधिस पराजुलीलाई जेल नहाली नछाड्ने डा. केसीको दावी

    काठमाडाैं, ३० पुस। चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । पराजुलीले...बाँकी

    बेलायतमा नेपालीलाई अढाई बर्ष जेल

    लन्डन,३० पुस । बेलायतमा लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नेपालीसहित दुई जनालाई जेल सजाय सुनाइएको छ । आजको कान्तिपुरमा खबर छ । ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले अघिल्लो शुक्रबार २५ वर्षीय इमानुयल बोसम्यान र २४...बाँकी

    यस्ता छन् वाम गठबन्धनको सीट बाडफाडसम्बन्धी मापदण्ड : यसरी हुँदैछ मुख्यमन्त्री र सभामुखको भागबन्डा

    एमाले र माओवादीले राष्ट्रिय सभा सदस्य, मुख्यमन्त्री र सभामुखमा साझा उम्मेदवार टुंगो लगाउन चारबुँदे मापदण्ड बनाएका छन् । त्यसकै आधारमा छलफल गरेर साझा उम्मेदवार बनाइने उनीहरूले बताएका छन् । एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा शुक्रबार...बाँकी

    बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणाको प्रस्तावक

    सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको हो । पञ्चायतकालमा सूर्यबहादुर थापा नेतृत्वको...बाँकी

    १० बजे अनसन तोड्दै डा. गोविन्द केसी

    अनसनरत डा गोविन्द केसी र सरकारबीच गएराती पाँचबुँदे सहमति भएको कान्तिपुरमा खबर छ । गएराति करिब २ घन्टासम्म चलेको वार्तापछि भएको सहमतिसँगै डा केसीले आज बिहान १० बजे अनसन तोड्नुहुने भएको छ ।   सहमतीअनुसार...बाँकी

    हाम्रो मुलुकभित्रको पुँजीले अब पुग्दैन : पूर्व गभर्नर युवराज खतिवडा ( हेर्नुस अन्तर्वार्ता )

    अहिले जनअपेक्षा अत्यन्त छिटो विकास होस् भन्ने छ । त्यही भएर विकासमा हिजो भएका कमी,कमजोरीलाई सम्बोधन गर्दै विकास गर्न सङ्घीयताको बाटो अवलम्बन गरिएको हो । निर्णय समयमा गर्दै कार्यान्वयन क्षमतालाई बढायौँ भने हाम्रो आर्थिक समृद्धि...बाँकी

    डा. गोविन्द केसीलाई अामरण अनसनबाटै पक्राउ गर्न पूर्जी जारी (सर्वोच्चको आदेशसहित)

    अामरण अनसन बसेका प्रा. डा. गोविन्द केसीविरूद्द सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा केसीलाई सोमबार विहान ९ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्र काटेको हो । डा. केसीले प्रधानन्यायाधीश गोपाल...बाँकी

    छेपारोको घर, रबिन्द्र मिश्रको समृद्धि र मुकुन्देको काल्पनिक नेपाल

    २०६८ सालको साउन महिनाको कुनै दिन हुनुपर्छ, काठमाडौको थापाथली स्थित मार्टिन चौतारीमा रबिन्द्र मिश्रको पुस्तकबारे अन्तरक्रिया कार्यक्रम राखिएको थियो । एकमात्र बक्ता उनै मिश्र थिए भने सहभागी त्यस्तै १८-२० जना जति । उनले राजनीतिक पार्टी...बाँकी

    कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्

    यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको...बाँकी