काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बाढी डुबानको समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन रणनीति अख्तियार गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सिँचाइमन्त्री पुनले तराई–मधेसश क्षेत्रमा बाढी तथा डुबान नियन्त्रणसँग सम्बन्धित विभिन्न १४...बाँकी
काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । सरुवा गरिएका मध्ये १० जना प्रमुख जिल्ला अधिकारी छन् । सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी...बाँकी
काठमाडौँ, २ चैत । कोरोना भाइरसको विश्वब्यापी संक्रमणबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न आयोजना हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको भिडियो कन्फेरेन्समा भाग लिन प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित कार्यालय पुगेका छन्। सार्कका सबै सदस्यहरु...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण सफल भएपछि अस्पताल बसाइबाट शुक्रबार साँझ डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भर्खरै डिस्चार्ज भएका हुन् । उनी नियमित फलोअपमा...बाँकी
काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ ।शेर्माको बुधबार ललितपुरस्थित निदान अस्पतालमा डायलासिसको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । ७६ वर्षीय शेर्मा लामो समयदेखि मिर्गौलाको उपचार...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गरेकी समिक्षा संग्रौलालाई अस्पतालले आज डिस्चार्ज गरेको छ ।गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई भान्जी संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनको स्वास्थ्य अवस्था...बाँकी
काठमाडौं । लामो समयपछि पूर्वपञ्चहरूको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफूहरू एक भएको औपचारिक घोषणा गरेका छन् । नयाँ पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ। घोषणासभामा उनीहरूले पूर्ण...बाँकी
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । पार्टीका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्...बाँकी
काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका गरेका प्रधानमन्त्री ओलीलाई सामान्य मानिसजस्तै हिँडडुल गर्न अझै कम्तिमा पनि ६ महिना लाग्न सक्ने चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा. दिव्या सिंहका अनुसार पूर्ण रुपमा...बाँकी
काठमाडौं । सरकारले कोरोनाबारे उच्च सर्तकता अपनाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने भएको छ ।कोरोना जोखिम रोकथाम गर्न गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले सर्वदलीय बैठक डाक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार...बाँकी