News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    हेर्नुहोस् प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ

      आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ ।...बाँकी

    विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकालाई रोजगारीको अवसर उपलब्ध गराइने छ– प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकाहरुलाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराइने बताएका छन् । मुलुकमा विद्यमान र यस्ता विभिन्न ढङ्गले सिर्जना भएको रोजगारीको अवसर उनीहरुलाई उपलब्ध गराउने उनले बताए ।...बाँकी

    विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले समयमै उद्दार गर्छ – प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्ने स्पष्ट पारेका छन् । सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका...बाँकी

    कोरोना विरुद्धको हाम्रो लडाइँ निकै चुनौतीपूर्ण र लामो छ– प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो रहेको भन्दै नेपाल र नेपालीले यसलाई पराजित गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले...बाँकी

    सरकारद्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक

    काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी...बाँकी

    वार्षिक नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट बहुमतले पारित

    काठमाडौँ । विपक्षी दलको विरोधका बिच आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस,...बाँकी

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

    काठमाडौँ । सरकारले  स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानलाई  केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आबको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...बाँकी

    लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा

    काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी...बाँकी

    नीति तथा कार्यक्रम आज आउँदै

    काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले...बाँकी

    सर्वदलीय बैठकको निष्कर्ष : विवाद भएको भूमि नेपालको, भारतीय सेना फिर्ता पठाउनुपर्नेे

    काठमाडौं । सर्वदलीय बैठकले भारतले लिपुलेकमा चीनसँग जोड्न खनेको सडकको भूभाग नेपालको भएको भन्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निष्कर्ष निकालेको छ । बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै...बाँकी