नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति पदको शपथ ग्रहण गर्ने भएका छन् । शपथ ग्रहणको समय सोमबार दिउँसो तय भएसंगै पौडेलले भोलि सपथ ग्रहण गर्ने भएका हुन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा उनले...बाँकी
New President Ramchandra Paudel वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिने भएको छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीको आजबाट कार्यकाल सकिन लागेको हो । यो उनको दोस्रो कार्यकाल थियो । भण्डारीको कार्यकाल...बाँकी
Present PResident Bhandari पूर्वमन्त्री समेत रहेका नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतलाई भेट्न काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) भक्तपुर आइपुगेका छन् । सूर्यविनायक ७ गुण्ड स्थित बस्नेत निवासमै आएर मेयर बालेनले उनीसंग भेटवार्ता गरेका हुन् । बुधवार बस्नेत...बाँकी
gundu mahesh surya binayak राष्ट्रपति निर्वाचनको मौन अवधि गए रातिबाट सुरु भएको छ । निर्वाचन आयोगका अनुसार राति १२ बजेदेखि सम्पूर्ण प्रचार प्रसार निषेध गरि मौन अवधि सुरु भएको हो । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते...बाँकी
PResident election silence mode नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका ९ दलले संयुक्त प्रेस बिज्ञप्ति जारी गरेका छन् । संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता सहित प्रेस बिज्ञप्ति प्रकाशित गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साझ...बाँकी
आज सत्तारुढ आठ दलीय गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो। पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ। राष्ट्रपति निर्वाचन...बाँकी
Cabinet meeting पूर्व राज्यमन्त्री रहेका प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ (लालध्वज)ले दुर्गा प्रसाईंलाई नेकपा(एमाले) ले केपी ओली र ज्ञानेन्द्र शाहको योजनामा दौडाइरहेको दावी गरेका छन् । एमाले नेता दुर्गा प्रसाईंको अभियानमा उनीहरुको निर्देशन रहेको दोङले दावी गरेका...बाँकी
सूर्यमान दोङ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रवार कतारको दोहा प्रस्थान गरेका छन् । फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने अति कम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...बाँकी
Katar NArayanKaji Shrestha ८ दलीय गठबन्धनले आज काठमाडौंमा संघीय सांसदहरूलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिने भएका छन् । राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि तिनकुनेस्थित एक होटलमा प्रशिक्षण दिन...बाँकी
8 Parties PResident election नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को...बाँकी
PM Dahal