नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिट बाँडफाँटका लागि सत्ता गठबन्धन सहमति हुने बताएका छन् । उनले निर्वाचनमा जित्ने आधार पत्ता लगाएर दलहरू भोलि शनिबारको बैठकमा प्रस्तुत हुने बताए । उनले कर्णालीको सिट बाँडफाँटमा...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् । शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चितवन क्षेत्र नम्बर–३ बाट नै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् । शुक्रबार सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसित कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यसअघि पनि आफूले...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने बताएका छन् । शुक्रबार सुर्खेत पुगेका प्रचण्डले सिट बाँडफाँटको विषयमा बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र कुनै असहमति नभएको बताए...बाँकी
नेकपा(एमाले) भक्तपुरले पार्टीका पोलिट्ब्युरो सदस्य एवं भक्तपुर-२ का सांसद महेश बस्नेतको प्रतिरक्षा गर्न अपिल गरेको छ । सामाजिक संजालमा नेता बस्नेतप्रति अफवाह फैलाइएको भन्दै जिल्ला पार्टीले त्यसको प्रतिरोध गर्न अपिल गरेको हो। जिल्ला अध्यक्ष वचन...बाँकी
bhaktapur bhaktapurpost mahesh mahesh basnet
अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्याउन बीमा समितिलाई निर्देशन दिएका छन् । आज बिहीवार सुर्खेतमा रहेको बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उनले कर्णालीका धेरैजसो नागरिक बीमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न...बाँकी
प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आकस्मिक रूपमा रोकिएको छ । बिहीबार सिंदरबारस्थित संसदीय समितिको कक्षमा बैठक बसेको थियो । आज दोस्रो दिन पनि जबरासित बयान लिइएको थियो । महाअभियोग सिफारिस...बाँकी
महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ । समितिले हिजोदेखि जबरासँग बयान लिन सुरु गरेको थियो । बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा जारी छ । हिजोको बैठकमा...बाँकी
नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशममा कार्यरत केन्द्रीय समिति सदस्य र प्रदेश पदाधिकारीको बैठकमा ‘काँग्रेसले भाउ खोजे एमालेसंग तालमेल’ गर्ने अभिव्यक्ति नदिएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले प्रष्ट पारेका छन् । एक...बाँकी
काठमाडौं महागरपालिकाले भोटाहिटी(रत्नपार्कको अण्डरपास सब(वे) माथि अवैध संरचना भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो । पैदलयात्रु हिँड्ने सब(वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा...बाँकी