सत्तारुढ दलहरुबीच ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य...बाँकी
न्याय परिषद्को कार्यालयमा तोडफोड भएको छ । सर्वोच्च अदालत परिसरमा रहेको परिषद्मा गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले तोडफोड गरेका छन् । परिषद्का प्रवक्ता मानबहादुर कार्कीकाअनुसार अधिकारीले परिषद्को मुद्दा शाखामा तोडफोड गरेका छन् । साथै न्याय...बाँकी
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् । बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममा उनले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति...बाँकी
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ...बाँकी
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा कारागार विधेयक २०७६ का सम्बन्धमा सैद्धान्तिक छलफल हुनेछ । बैठकमा छलफलका लागि गृहमन्त्री, गृहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका...बाँकी
संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पोखरा विमानस्थलको सुरक्षामा सम्झौता नगर्ने बताएका छन् । विमानको सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङलाई निररन्तरता दिने कुनै उपाय भए खोज्ने उनले बताए । पोखरा अन्र्राष्ट्रिय विमानस्थल १७ पुसमा सञ्चालनमा...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किदै छन्। नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले...बाँकी
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। आज बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी...बाँकी
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री शेरवहादुर देउवाको कार्यशैलीप्रति चर्को आक्रोश पोखेका छन् । आफ्नै पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाप्रति अहिलेको सरकारको कार्यशैली निरंकुश र चर्को रहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सार्वजनिक...बाँकी
पूर्व मन्त्री समेत रहेका भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांंसद महेश बस्नेतले आफू र आफ्नो परिवारको नाममा कुनै पनि ब्यवसायमा लगानी नरहेको स्पष्ट पारेका छन् । भक्तपुरका हरेक ठुला ब्यवसायमा आफ्नो लगानी...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes madhyapur mahesh basnet thimi