News Portal

  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२६ साउन २०७९
    २७० पटक
    भक्तपुर,२६ साउन २०७९

    आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा कारागार विधेयक २०७६ का सम्बन्धमा सैद्धान्तिक छलफल हुनेछ ।

    बैठकमा छलफलका लागि गृहमन्त्री, गृहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई बोलाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सिरोहियाको पक्षमा उभिए सांसद थापा : ओलीमाथि आक्रोश, प्रचण्डप्रति गुनासो

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष...

    अनुमती मागेरै रोए महर्जन

    ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो...

    स्थानीयले नियन्त्रणमा लिए मालबाहक टिपर

    बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई...

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...

    पाँचखालमा प्रदेश स्तरीय स्काउट क्याम्प हुने

    काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर...