निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारी दर्ता मतदानभन्दा ३९ दिनअघि नै...बाँकी
आज पनि देशैभरका नायव सुब्बाहरू आन्दोलित भएका छन्। कर्मचारीको वृत्ति विकासलगायत माग राख्दै आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैं नासु तर झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित आन्दोलन गरिरहेका छन्। सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकार...बाँकी
सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९(८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरेको हो । यही साउन...बाँकी
सांसद लीलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा संसद्मा गम्भीर प्रश्न उठाएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा जनता समाजवादी पार्टी (जसपा)की सांसद सिटौलाले राष्ट्रपतिले कानुन प्रमाणीकरण गर्दा समेत कुन पार्टीको सरकारले पठाएको भनेर व्यवहार गर्ने गरेको...बाँकी
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई माओवादी पार्टीकै चुनाव चिह्नमा चुनाव लड्ने भएका छन् । उनी २०७२ असोज सम्म माओवादी नेताकै हैसियतमा थिए । तर त्यसपछि वैकल्पिक शक्तिको खोजिमा भौतारिरहेका पूर्व प्रधानमन्त्री...बाँकी
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले...बाँकी
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनमा अनुमानित १० अर्ब खर्च हुने बताए...बाँकी
आगमी मंसिर ४ हुने गते हुन गईरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी...बाँकी
पूर्वमन्त्री एवं वरिष्ठ माओवादी नेता पोष्टबहादुर बोगटी दिवाकरको स्मृतिमा स्थापित पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ चयन भएका छन् । प्रतिष्ठानको सातौं साधारणसभाले अनन्तको...बाँकी
ananta अनन्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु व्यक्तिवादी हुँदा समस्या बढेको निष्कर्ष सुनाएका छन् । शनिबार दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रकै नेताहरूलाई मिलाउन नसक्ने अवस्था रहेको...बाँकी