नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सत्तारुढ दलहरुको सिट बाँडफाँटमा भागवन्डा मिल्ने वित्तिकै राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने भएका छन् । प्रतिनिधीसभातर्फ प्रत्यक्षमै चुनाव लड्नका लागि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिन लागेका हुन् ।...बाँकी
प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा पूर्नविचार गर्न आग्रहसहित प्रतिनिधीसभामै फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपतिको आलोचना गरेकोप्रति आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधीसभाको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक...बाँकी
नक्कली जग्गाधनी खडा गर्ने र भ्रष्ट कर्मचारीलाई कारबाहीको माग गर्दै नवलपरासीका पीडित किसानहरूले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएका छन् । आफूले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा नक्कली जग्गाधनी बनेर अर्कैको नाममा नामसारी...बाँकी
सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा शुरु भएको छ । डा.बाबुराम भटटराई नेतृत्वको नेपाल समाजवादी पार्टी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई समेत माओवादीले आफ्नै चुनाव चिन्ह्रमा चुनाव लड्ने गरी सहमति दिएसँगै बालुवाटारमा गठबन्धन...बाँकी
सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता भएको नागरिकता विधेयक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे परामर्श थालेका छन् ।आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाटे पुनर्बिचारका लागि नागरिकता विधेयक फिर्ता भएको थियो । सभामुखले यो विधेयक अगाडि बढाउने सन्र्दभमा...बाँकी
नेकपा माओवादी केन्द्रले आफनो पार्टीको चुनाव चिन्ह्रमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो पार्टीको चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ...बाँकी
नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाले आज संयुक्त रुपमा निर्वाचन आयोगमा निवेदन दिँदैछन् । दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर निवेदन दिने कार्यक्रम रहेको नेसपा प्रवक्ता विश्वदीप...बाँकी
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा काठमाडौस्थित पाकिस्तानी राजदुतावासले आफ्नो देश पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवस मनाएको छ । आइतबार साँझ पाकिस्तानी राजदुतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले संयुक्त रूपमा एक विशेष कार्यक्रमका बीच स्वतन्त्रता...बाँकी
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नगरकोट लगायत काठमाडौंका धेरैवटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अबिलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन सरकारसँग माग गरेका छन् । आईतबार...बाँकी
bhaktapur नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा। बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता...बाँकी