नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने नेकपा एमालेले अडान लिएको छ । अन्यथा राष्ट्रपति संस्थामाथि प्रश्न उठाएको ठहरिने एमालेको जिकिर छ । आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले प्रमुख सचेतक...बाँकी
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वरमा कार्याब्यवस्था परामर्श समितिको बैठक सुरु भएको हो । राष्टपति विधादेवी भण्डारीले संसदका दुवै सदनले पारित गरेर पठाएको...बाँकी
सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबनधन दलको बैठक बसेको हो । बैठकमा गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटका लागि गठन गरेको कार्यादलका सदस्यहरुको पनि सहभागिता रहेको छ ।...बाँकी
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सरेको छ। पार्टीको पदाधिकारीको टुंगो लगाउन बिहान बोलाइएको बैठक दिउँसो ४ बजे बस्नेगरी सरेको हो। बिहान १० बजे सत्तारुढ गठबन्धनको बैठक बस्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् । बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारी बनाउने प्रस्ताव राखेका हुन् । श्रोतका अनुसार माओवादीमा पदाधिकारी २० जना जति हुने छन्...बाँकी
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्ने बताएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बुधबार बस्दैछ । माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको स्रोतले...बाँकी
प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगका विषयमा अध्ययन गर्न बनेको प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठकले समितिको कार्यविधिको आन्तरिक मस्यौदा तयार गरेको छ । समितिको आन्तरिक काम कारबाही व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकाले प्रतिनिधिसभा नियमावली‚...बाँकी
सहरी विकास मन्त्री मेटमणी चौधरीले पाँच दलीय गठबन्धनले मुलुकलाई सही बाटोमा लैजाने दाबी गरेका छन् । उनले अहिलेको सरकारले महङ्गी, भ्रष्ट्राचार लगायत अनियमितता नगरेको दाबी गर्दै विगतका वर्षका सरकार सही ढंगले नचल्दा नै अहिलेको अवस्था...बाँकी
नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ । महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले प्रस्तावलाई ५ महिनासम्म त्यसै अड्काएर राखिएको र बल्ल समितिमा...बाँकी
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा भने सहभागी...बाँकी