News Portal

  • वामदेव गौतम भन्छन्, जित्नका लागि माओवादी रोजे

    भक्तपुर,३१ साउन २०७९
    ३६६ पटक
    भक्तपुर,३१ साउन २०७९

    नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले जित सुरक्षित गर्नका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन् ।

    मंगलबार निर्वाचन आयोग पुगेका गौतमले उक्त पार्टीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न लागेको सञ्चारकर्मीसँग बताए । उनले आफ्नो पार्टीले पाउने सिटबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्णय गर्न जिम्मा दिएको पनि बताए । “मैले प्रचण्डलाई जिम्मा दिएको छु । गठबन्धनबाट होस् या माओवादीको हिस्साबाट दिने उहाँ नै जान्नुहुन्छ,” गौतमले भने ।

    उनले माओवादीको चुनाव चिह्नबाट लडे पनि आफू नेकपा एकता राष्ट्रिय अभियानको पदाधिकारी नै रहने बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...