News Portal

  • पोखरा विमानस्थलको सुरक्षामा सम्झौता गर्दैनौःपर्यटनमन्त्री श्रेष्ठ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२५ साउन २०७९
    ३७८ पटक
    भक्तपुर,२५ साउन २०७९

    संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पोखरा विमानस्थलको सुरक्षामा सम्झौता नगर्ने बताएका छन् । विमानको सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङलाई निररन्तरता दिने कुनै उपाय भए खोज्ने उनले बताए ।

    पोखरा अन्र्राष्ट्रिय विमानस्थल १७ पुसमा सञ्चालनमा ल्याउने तय भएपछि मन्त्री श्रेष्ठ पोखरा पुगेका छन् । आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले पोखरा विमानस्थलको सुरक्षामा सम्झौता नगर्ने बताए ।

    पर्यटन व्यवसायीहरुले पर्यटनमन्त्री श्रेष्ठलाई भेटेर पोखराको ब्राण्ड बनेको प्याराग्लाइडिङलाई पनि जोगाउन ध्यानाकर्षण गराएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...