News Portal

  • न्याय परिषद्को कार्यालयमा तोडफोड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२६ साउन २०७९
    ३५३ पटक
    भक्तपुर,२६ साउन २०७९

    न्याय परिषद्को कार्यालयमा तोडफोड भएको छ । सर्वोच्च अदालत परिसरमा रहेको परिषद्मा गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले तोडफोड गरेका छन् ।

    परिषद्का प्रवक्ता मानबहादुर कार्कीकाअनुसार अधिकारीले परिषद्को मुद्दा शाखामा तोडफोड गरेका छन् । साथै न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको कार्यकक्षको ढोकामासमेत फोडेर उनी भित्र पसेका थिए । अधिकारीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...