संसदको कानुन, न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दामा हद म्याद बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष बढाउन सहमति जुटाएको छ । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकको मस्यौदामाथिको...बाँकी
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । बजेटमाथि छलफल गर्नका लागि बसेको बैठकमा बजेट त्रुटिपूर्ण रहेको भन्दै एमालेले अवरोध जनाएको हो । प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ...बाँकी
संसदको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । समितिले विधेयकमा जुटाएको सहमति अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने छ । समितिले यौन...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम...बाँकी
प्रमुख तीन दलका शीर्ष नेताहरुको प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल भएको छ । आज बिहान प्रधानमन्त्रीसँगको छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका थिए । भेटमा नागरिकता...बाँकी
धरान उपमहानगरपालिकाले मेयर हर्क साम्पाङले मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय गरेका छन् । मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय हिजो कार्यपालिकाले बैठकबाट पारित भएको हो । नगरको आफ्नै...बाँकी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले १ सय २५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । काठमाडौमा जारी केन्द्रीय कमिटी बैठकमा उनले पोलिटब्यूरो सदस्यको नाम प्रस्ताव गरेका हुन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव...बाँकी
bhaktapur madhyapur पोलिट्ब्युरो
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका मुल्य, मान्याता, सिद्धान्त र प्रशस्त कानुनहरु भएपनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको बताएका छन्। मन्त्री श्रेष्ठको निर्देशनमा सहकारी विभागले तयार पारिरहेको सहकारीको दश वर्षे सोचपत्र...बाँकी
नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा प्रभाकरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को मुद्दा ओझेलमा पार्न आफूमाथि आक्रमण गरेको प्रतिक्रिया दिएका छन् । एसपीपीमा सहभागी हुन पत्राचार गरेको...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाबीच र नेपाल उद्योग परिसंघ भेटवार्ता भएको छ । मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहन लगायतका विषयमा छलफल भएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले आज प्रधानमन्त्री...बाँकी