News Portal

  • गृहपृष्ठ भक्तपुर, राजनीति

    नागरिकता विधेयकमा प्रेम सुवालद्धारा विरोधको सूचना दर्ता

    prem suwal

    नागरिकता विधेयकमा तीन सांसदले विरोधको सूचना दर्ता गरेका छन् । नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका हुन् । नेमकिपाका सांसद सवालले भने...बाँकी

    चिनियाँ नेता लिउ र ओलीबिच भेटवार्ता

    नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि बालकोट पुगेको छ । भ्रमणको तेस्रो दिन आज उनी एमालेका अध्यक्ष ओलीसँग लन्च...बाँकी

     बलात्कार मुद्दामा उजुरी दिने हदम्याद बढ्यो

    प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित...बाँकी

    प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुले नाराबाजी गरेका छन् । उनीहरुले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध विभिन्न नाराहरु लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । तरुण र विद्यार्थीहरुले भ्रातृ...बाँकी

    बालेन शाह सर्वोच्चमा

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सर्वोच्च अदालत पुगेका छन् । महानगर प्रमुख शाह सोमबार मध्याह्न सर्वोच्च पुगेका हुन्। बागमती सरसफाइ सम्बन्धी मुद्दामा जवाफ दिन शाह सर्वोच्च पुगेका हुन्। जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्मा,...बाँकी

    संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन योगेश भट्टराइको माग

    नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् । सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेपछि उनले यस्तो माग राखेका हुन् ।भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्...बाँकी

    संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियोः विश्वप्रकाश शर्मा

      नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधानसहित संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियो भनेर प्रश्न गरेका छन् । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको...बाँकी

    नागरिकता विधेयकबारे गृहमन्त्री र प्रचण्डबिच छलफल

    गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नागरिकता विधेयकबारे छलफल गरेका छन् । सोमबार बिहान प्रचण्डको निवास खुमलटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको बताइएको छ । छलफल...बाँकी

    साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छः गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने तयारी भएको उनले बताए । संघ र प्रदेशको निर्वाचनको...बाँकी

    चुनावअघि कुनै पार्टीसँग एकता हुदैनः माधव नेपाल

    नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् । प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म एकता...बाँकी