News Portal

  • संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन योगेश भट्टराइको माग

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ असार २०७९
    २९७ पटक
    भक्तपुर, २७ असार २०७९

    नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

    सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेपछि उनले यस्तो माग राखेका हुन् ।भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ‘संविधानको अक्षर र भावना विपरीत सरकारले राष्ट्रिय सभामा पेस गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकको विरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु,’ ।

    उनले सरकारलाई संविधान अनुकूल चल्न पनि आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...

    सबै मिलेर लगाऔॅं केफिए

    यसपालिको दसैंमा, यसपालिको तिहारमा, यसपालिको छठमा टोपी लगाउन नभन्नुहोला! खादा ओढ्न नभन्नुहोला! यसपालिको जाडोमा, पुष-माघको...

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका...

    खुल्न नपाई विपि राजमार्ग पुनः अवरुद्ध, यात्रा नगर्न अनुरोध

    विपिराजमार्ग पुनः अवरुद्ध भएको छ । काभ्रेको रोशी-११ पिप्लेस्थित वि.पि.राजमार्गमा माथिबाट सुख्खा पहिरो आएकोले बाटो...

    सहि कर्मले मात्र सहि ठाँउमा पुर्याउँछ : सांसद थापा

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सहायता फाउन्डेसन जस्ता संस्थाका कारण सामाजमा सेवाभाव जिउँदो रहेको बताएका...