News Portal

  • गृहपृष्ठ भक्तपुर, विचार

    गाईजात्रा पर्वबारे नगर प्रमुख सुनिल प्रजापतिको सन्देश

    दाजुभाइ तथा दिदी बहिनीहरू, कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभरमा अहिले संक्रमितहरूको संख्या २०  हजार नाघिसकेको छ । काठमाडौं उपत्यकामै छ सय भन्दा बढी तथा भक्तपुरमा नै ५० बढी संक्रमित भएका...बाँकी

    चिनियाँ सत्तासँग ठुल्ठूला महत्वकांक्षा छन्

    वर्तमानलाई बुझ्न हामी जहिले पनि अतीततर्फ नियाल्ने गर्छौँ। केही अघिसम्म अमेरिका र चीनबीचको प्रतिद्वन्द्वितालाई व्याख्या गर्न प्राचीन ग्रिसका एक विद्वानको सहारा लिने प्रचलन थियो। एथेन्सका ती इतिहासकार थुसाइडिडसले प्रभुत्वशाली शक्ति र उदाउँदो शक्तिबीच द्वन्द्व अवश्यंभावी...बाँकी

    निजी विद्यालयमा पस्न सजिलो टिक्न गाह्रो, सरकारीमा पस्न गाह्रो टिक्न सजिलो

    कुरा सर्वमान्य छ –जन्मपछि मृत्यु अवश्यम्भावी छ । ठीक त्यस्तै मानिसको बालापन, युवावस्था र वृद्धावस्थाको समेत कुनै विकल्प छैन । मानिसका वशमा न समय छ न प्राकृतिक सत्ता । हरेक पल नयाँ रूपले अविचलित छ...बाँकी

    ओलीको महाधिवेशन तुरुपभित्र लुकेका तानाबानाहरु

    प्राय सरकारका विरुद्ध अविश्वासको प्रस्ताव वा प्रधानमन्त्रीलाई पदबाट हटाउने अभियान संसदीय व्यवस्था भएका देशमा प्रमुख प्रतिपक्षी दलले गर्दछन् । नेपालमा भने पछिल्लो समय सत्तारुढ दलले नै प्रधानमन्त्रीको राजिनामाको विषयलाई चर्को रुपमा उठायाे । दलीय व्यवस्था...बाँकी

    ‘सक्छौं मिलौं, सक्दैनौं आ–आफ्नो बाटो लागौं, घाउ कल्चाइ नराखौं’

    आदरणीय अध्यक्ष के.पी. शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डज्यू ! यो पार्टी एकतामा तपाईंहरुको ठूलो हात छ । यसकोलागि तपाईंहरु धन्यवाद र बधाईका पात्र हुनुहुन्छ । पार्टी एकताको दुई वर्ष एक महिनाको अनुभव त्यति सुखद...बाँकी

    इन्जिनियरिङ परिषद ऐनको संशोधन र त्यसको औचित्य

    नेपाल इन्जिरियरिङ परिषद ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघीय संसदमा पेश गरेको छ भने संघीय संसदको माथिल्लो सदनमा राष्ट्रिय सभाले परिर्माजन सहित सर्व सम्मतिले पारित गरिसकेको छ...बाँकी

    इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन आवश्यक

    आज भन्दा करिब दुई दशक अघिसम्म विद्यालयको कक्षा ९–१० तथा उच्च शिक्षाको प्रवीणता प्रमाणपत्र तहमा ऐच्छिक विषयको रुपमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन हुन्थ्यो । दुई दशक अघि नै विद्यालयको कक्षा ९–१० मा...बाँकी

    काठमाडौं केन्द्रित हाेइन, प्रदेश स्तरीय स्मार्ट सिटी आवश्यक

    काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर तथा भक्तपुर जोडेर जम्मा ८९९ वर्ग किमिमा फैलिएको काठमाडौं उपत्यका देशकाे धनकुटा जिल्ला (८९१वर्ग किमि) भन्दा ८ वर्ग किमि मात्र बढी हाे तर याे भू– बनोटमा देशकै सबैभन्दा बढी...बाँकी

    नयाँ नक्सा र दृढ नेपाली मन

    कुनै पनि देशको भौगोलिक परिधिले सार्वभौमिकता, स्वायत्तता, राष्ट्रियता र सर्वोच्चताको प्रतिनिधित्व गर्दछ । देशको भूगोल वा जनसङख्या ठूलो वा सानो हुनसक्छ, तर राष्ट्रियता सधै सर्वोच्च हुन्छ । दुई छिमेकी बीच हुने सीमा विवाद सामान्य कुरो...बाँकी