खुला विश्वविद्यालयमा विद्यार्थी आकर्षण बढे पनि जनशक्ति र भौतिक संरचना अभावमा चाहना राख्ने सबैले पढ्न पाएका छैनन्। विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय, सामाजिक तथा शिक्षा संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको अध्ययन सञ्चालन गरिरहेको...बाँकी
open university
प्राध्यापक र कर्मचारीले काठमाडौं विश्वविद्यालय (केयू) को केन्द्रीय हाताका शैक्षिक र प्रशासनिक कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । यसअघि उनीहरूले प्रशासनिक कार्यालयमा मात्रै तालाबन्दी गर्दै आएका थिए । सम्झौता कार्यान्वयन नभएपछि सम्पूर्ण कार्यालयमा ताला लगाएको प्राध्यापक संघका...बाँकी
Exam KU
गोलाकार टेबुल अगाडी मिलेर बसेका बालबालिका नेपाली भाषाका अक्षरसँग रमाइरहेका थिए। निजि विद्यालयसँग प्रतिष्पर्धा गर्दै सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको पाइन्छ। तर नुवाकोटको बेल्कोटगढी नगरपालिका–१० पोखरीमा रहेको वरदवी आधारभुत विद्यालयले भने नेपाली भाषाका...बाँकी
Bardabi Basic School Nepal Bhasha Nuwakot
बैतडीको सुर्नया गाउँपालिका –३, को विशेश्वर आधारभूत विद्यालयमा शिक्षकले लठ्ठीले कुट्दा नौ जना विद्यार्थी घाईते भएका छन् । विद्यार्थीले उल्टो बाह्रखरी पढ्न नजानेको भन्दै तीन जना शिक्षकले नीलडाम हुनेगरि कुटेका हुन् । शिक्षक दीपक भट्ट,...बाँकी
injured punishment
जापानमा हजारौँ बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्। यस्तो गर्नुलाई जापानी भाषामा ‘फुटुको’ भनिन्छ। विद्यालय जान नचाहने बालबालिकाको सङ्ख्या बढ्दै जाँदा यस्तो समस्या विद्यार्थीको भन्दा पनि विद्यालय प्रणालीको प्रतिविम्ब हो कि भन्ने प्रश्न गर्न थालिएको छ।...बाँकी
education Japan
भक्तपुरको वडा नं. १ स्थित सैनिक आवासीय महाविद्यालयले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार महाविद्यालयले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाको...बाँकी
काठमाडौमा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । पुनर्निमाण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काठमाडौका प्रमुख रहेका अर्जुन रायमाझीले विद्यालय पुनर्निर्माणमा अर्जुन दृष्टी लगाएपछि यसले छिट्टै पूर्णता पाउने भएको हो । काठमाडौमा...बाँकी
काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो । बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् ।...बाँकी
kathmandu new building school
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) का महाशाखा प्रमुखहरुको कार्य सम्पादन संझौता सम्पन्न गरिएको छ । सीटीईभीटीका सदस्य सचिव डा पुष्परमण वाग्ले र महाशाखा प्रमुखहरु बीच छुट्टाछुट्टै कार्यसम्पादन संझौता सम्पन्न गरिएको हो । बुधवार...बाँकी
संघीय संसद्को चालू हिउँदे अधिवेशनबाट शिक्षासम्बन्धी तीन ऐन पारित गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले थप तीन ऐन पारित गरिने बताएका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘संघीयतामा शिक्षा :...बाँकी
तीन ऐन नयाँ शिक्षा नीति