News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसले पायो बस

    सर्लाही जिल्लाको दोस्रो तथा उतरी क्षेत्रकै पहिलो क्याम्पस चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका लागि नगरपालिकाले एउटा नयाँ बस किनेर हस्तान्तरण गरेको छ । विश्वविद्यालय अनुदान कार्यक्रम मार्फत जिल्लाकै उतरी क्षेत्र हरिवन नगरपालिका -१० सुखेपोखरी मा रहेको...बाँकी

    यस वर्षको एसइई परीक्षा चैत्र १० देखि : यस्तो छ परीक्षा तालिका

    यस वर्षको एसइई परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षाको मिति तय गरेको हो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एसइई परीक्षा आगामी चैत्र १० गते आइतबारबाट शुरु...बाँकी

    केन्द्रको शिक्षा नीति नलाद्न मुख्यमन्त्रीको सुझाव

    प्रदेश नम्बर २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शिक्षा नीति बनाउने अधिकार प्रदेश सरकारलाई हुनु पर्ने बताएका छन् । उनले प्रदेशको शिक्षा नीति प्रदेशले नै बनाउन पाउनुपर्ने बताएका हुन् । सुझाव संकलन गर्न बुधवार जनकपुर...बाँकी

    अस्थायी शिक्षकको नतिजा प्रकाशन हुन शुरु, अनुत्तीर्ण संख्या बढी (हेर्नुहोस् नतिजा)

    भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । आयोगले सोमबार निम्न माध्यमिक तहको पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रकोे गणित र सबै क्षेत्रको गणित विज्ञान विषयको नतिजा सार्वजनिक...बाँकी

    सानोठिमी क्याम्पसमा पर्यो मन्त्री पोखरेलको नजर, आइतवार आयो यस्तो निर्णय

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले  क्याम्पसले लगाएको जग्गा भाडा सम्झौंता रद्द गर्ने निर्णय गरेका छन् ।आइतवार सानोठिमी क्याम्पसले गरेको जग्गा भाडा सम्झौता रद्द गर्न मन्त्रीस्तरिय निर्णय  गरिएको हो । सानोठिमी क्याम्पस प्रशासनले विवादित ढंगले जग्गा भाडामा लगाएको संचारमाध्यमहरुले...बाँकी

    निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन,उत्पादनमूलक शिक्षामा मन्त्रीको जोड

    महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ ।बामपन्थी नेता निर्मल लामाको स्मृतीमा सीटीइभीटीको आंगिक संस्थाकोरुपमा स्थापित उक्त शिक्षालयको एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

    हरिवनका ड्रोन बनाउने बालकलाई जनप्रतिनिधिले दिए आफ्नै तलब

    विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेर सानै उमेरमा स्थानीयलाई चकित तुल्याएका बालक निश्चल पौडेललाई वडा अध्यक्ष शेख मेहबुब रेजाले एक महिना को तलब प्रदान गरेका छन् । हरिवन नगरपालिका- ११ का वडा अध्यक्ष शेख मेहबुब...बाँकी

    जंगबहादुर राणाको योगदान स्मरण गर्दै १६६ औं शिक्षा दिवस मनाइयो

    काठमाडौं । तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाद्वारा नेपालको पहिलो औपचारिक विद्यालय ‘दरवार हाईस्कूल’ स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा १६६ औं शिक्षा दिवस मनाइएको छ । शनिवार दरवार हाइस्कूल रानीपोखरी हाताभित्र एक कार्यक्रम गरी शिक्षा...बाँकी

    सूर्यमण्डलको बाहिर नयाँ ग्रह

    एजेन्सी । खगोलविद्हरूले हाम्रो सूर्यमण्डलको बाहिर नयाँ ग्रह पत्ता लगाएका छन्। उक्त ग्रहले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा पूरा गर्छ। खगोलविद्हरूले उक्त ग्रहको नाम २०१५ ६एलएचएल ३८७ राखेका छन्। यो ग्रह सूर्यबाट करिब ८०...बाँकी

    ३ महिना अघि नै कक्षा ११ को रिजल्ट : २ लाख बढी विद्यार्थीलाई राहत

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशन गर्ने तयारी गरेको छ । शनिवार कक्षा ११ को परीक्षाफल प्रकाशित हुने बोर्ड श्रोतले बताएको हो । श्रोतका अनुसार परीक्षाफल सम्बन्धी सम्पुर्ण तयारी सकिएपछि शनिवार दिउसोको लागि...बाँकी