News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    ‘यसरी काम गरेर हुन्न’ भन्दै कड्किए मन्त्री पोखरेल

    शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले जनतालाई परिवर्तनको अनुभुती दिलाउनेगरी काम गर्न निर्देशन दिएका छन् । ७ वटैं प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव र बिभागिय प्रमुखहरुलाई मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् । शिक्षा...बाँकी

    अश्लील साइट हेर्ने लत परेकालाई दुखको खबर, अब इन्टरनेटमा खुल्दैन पोर्नसाईट

    इन्टरनेटमा यौनजन्य अश्लील साइट हेर्ने लत परेकालाई दुखको खबर छ । आइतवारदेखि इन्टरनेटमा अश्लील साइट नखुल्ने भएका छन् । देशमा बलात्कार लगायतका विभिन्न खालको अपराधको एक कारक रहेको निष्कर्ष निकाल्दै सरकारले अश्लील साइटमाथि प्रतिबन्ध लगाएको...बाँकी

    डा.शर्माद्वारा दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण

    नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र...बाँकी

    यथास्थिति अन्त्यकालागि मन्त्री पोखरेलद्वारा २२ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत

    शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि २२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरको बिषयलाई लिएर चिन्ता व्यक्त भैरहदा मन्त्री पोखरेलले पहिलोपटक...बाँकी

    विनापूर्वाग्रह मन्त्री पाेखरेलले धन्यवाद पाउनुपर्छ

    नेपाल सरकार, मन्त्री परिषद सचिवालय, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सबै नेपाल सरकारका सचिव ज्यूहरू तथा सहसचिव ज्यूहरूसमेतकाे सकारात्मक सहयोग, समन्वय र सहकार्यमा करिब ९ वर्षदेखि अल्झिएकाे शिक्षा सेवाका...बाँकी

    काठमाडौ र ललितपुरलाई पराजित गर्दै भक्तपुरको मनकामनाले उचाल्यो उपाधी

    एभरेष्ट इंगलिश स्कूल भक्तपुरको आयोजनामा भएको सातौं एभरेष्ट इन्टर स्कूल स्पेलिङ कन्टेस्टमा मनकामना इंगलिश स्कूल कमलविनायक भक्तपुर प्रथम भएको छ । प्रतियोगितामा जेम्स स्कुल धापाखेल ललितपुर द्धितीय र विद्या संस्कार हायर सेकेण्डरी स्कूल नयाँं वानेश्वर...बाँकी

    अब बालबालिका विद्यालय नपठाए अभिभावकलाई नै कारबाही : मन्त्री पोखरेल

    आफ्नो गृह जिल्ला पुगेर शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगरे अभिभावकलाई नै कारबाही गरिने बताएका छन् । बुधबार महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई...बाँकी

    बिना जिम्मेवारी जागिर पकाइरहेका शिक्षाका उपसचिवहरुलाई केहि दिनमै जिम्मेवारी दिइदैै

    बिना जिम्मेवारी जागिर पकाइरहेका शिक्षा सेवाका उपसचिवहरुले जिम्मेवारी पाउने भएका छन् । लामो समयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा थन्काइएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका सयौ उपसचिवले बल्ल जिम्मेवारी पाउने भएका हुन् ।...बाँकी

    प्रअ अनैतिक परेपछि थुनामा राख्न अदालतको आदेश

    आफ्नै विद्यार्थीमाथि अनैतिक व्यवहार गरेको अभियोग लागेका प्रधानाध्यापक पुर्पक्षको लागि थुनामा परेका छन् । आफैँले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गर्ने प्रअ पुर्पक्षका लागि थुनामा परेका हुन् । जिल्लाको फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका...बाँकी

    प्राविधिक तथा व्यवसायिक शिक्षा विपन्नको पहुँचमा

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको पहलमा ९५ सामुदायिक विद्यालयले प्राविधिक शिक्षा पठन पाठनको स्विकृती् प्राप्त गरेका छन । मन्त्री पोखरेलको अध्यक्षतामा सोमबार बसेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् बैठकले विभिन्न जिल्लाका ९५...बाँकी