News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    आफ्नो मिहिनेत र सीप देशकै माटोमा प्रयोग गर्न मेयरको मार्गनिर्देशन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा जनताको लगानी रहेको भन्दै यसमा अध्ययनरत विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्वबोध हुनुपर्नेमा जोड दिएका छन् । बुधबार ख्वप बहुप्राविधिक अध्ययन संस्थान पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै...बाँकी

    विद्यालय परिसरबाटै सहायक प्रधानाध्यापक र लेखापाल पक्राउ

    काठमाडौको एक विद्यालयमा कार्यरत सहायक प्रधानाध्यापक र लेखापाल अख्तियारको फन्दामा परेका छन् । सेवाग्राही संग घुस लिएपछि बिहीवार उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौको चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भरत...बाँकी

    इन्ट्रीको काम सकेर रुजुको काम शुरु : प्राविको नतिजा यसैसाता निस्कने

    शिक्षक सेवा आयोगले यसै हप्तादेखि खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गर्ने जनाएको छ । विभिन्न जिल्लामा अन्तर्वार्ता हुँदा फाइलहरु आउन ढिला भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको छ । अन्तर्वार्ता पछि...बाँकी

    बागीश्वरी स्कूल र कलेजको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत

    वागीश्वरी कलेज र वागीश्वरी माविका शिक्षकहरुको भेला सम्पन्न भएको छ । शनिबार शिक्षकहरुको विशेष भेला सम्पन्न भएको हो । विद्यालय तथा कलेजको आ.व. २०७६/०७७ को बजेट, भावी नीति तथा कार्यक्रम तथा स्नातक र स्नातकोत्तर तहको...बाँकी

    सानोठिमीस्थित परीक्षा बोर्डद्वारा नयाँ वार्षिक कार्यतालिका प्रस्तुत

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि शैक्षिक सत्र २०७६/०७७ का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । यस्ताे छ शैक्षिक सत्र २०७६/०७७ को वार्षिक कार्यतालिका रजिष्ट्रेशन आवेदन फाराम वितरण : कक्षा...बाँकी

    शिक्षक लाइसेन्सको प्रवेश पत्र सार्वजनिक : यसरी सच्याउन सकिन्छ प्रवेश पत्र

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र...बाँकी

    सरकारले राष्ट्रिय शिक्षा नीति पारित गर्दै गर्यो शिक्षाका १० राष्ट्रिय उदेश्यहरुको तय

    प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशको राष्ट्रिय शिक्षा नीति तयार पारेको छ । बुधवार मन्त्रीपरिषदले पारित गरेसंगै देशले नयाँ राष्ट्रिय शिक्षा नीति प्राप्त गरेको छ । मन्त्रिपरिषद्कै समितिमा लामो समयको छलफल र परिमार्जन पछि...बाँकी

    केही विषय संशोधन गर्नेगरी राष्ट्रिय शिक्षा नीति पारित

    राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केही विषयमा छलफल र संशोधन गर्नेगरी नीति पारित गरेको मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । केही विषयमा प्रधानमन्त्रीको असहमति रहेका कारण त्यसलाई परिमार्जन...बाँकी

    शिक्षाको राजधानी सानोठिमी आएर मन्त्री पोखरेलले भने – इन्द्रधनुषी सपना ओइलाउन दिनु हुँदैन

    शिक्षाको राजधानी पनि भनिने सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा बिहीवार अलग वातावरण देखियो । सेवाग्राहीको सधै चाप रहने बोर्डमा कर्मचारीहरु हसिलो मुहारले काम गरिरहेका देखिन्थे । उनीहरुको मुहारमा मुस्कान त्यत्तिकै देखिएको भने होइन, सम्बन्धित मन्त्रालयका मन्त्री...बाँकी