News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    शिक्षक लाइसेन्स परीक्षाको परीक्षा केन्द्र तोकियो : भक्तपुरका सबै ललितपुरको पुल्चोक पुगे

    शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र ( शिक्षक लाइसेन्स) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । प्रावि तहको परीक्षार्थीहरुका लागि आयोगले परीक्षा समय र परीक्षा केन्द्र सार्वजनिक गरेको हो । असोज-९ गते हुने उक्त परीक्षाको...बाँकी

    बिबादमा उपराष्ट्रपति पुनले उद्घाटन गरेको परिषद : शिक्षक महासंघलाई पहिलो गाँसमै ढुंगा

    नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् शुरु भएको छ । आइतवार सम्म चल्ने परिषद् शनिवार तामझामका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । तर, महासंघको प्रथम राष्ट्रिय परिषद् बैठकमै ढुंगा लागेको छ । नेपाल...बाँकी

    एमबिबिएसको स्थगित प्रवेश परीक्षा हुने नयाँ मिति तय : सूचना सहित

    स्थगित गरिएको चिकित्सा शिक्षा अन्तर्गतको स्नातक तहको प्रवेश परीक्षा हुने मिति तय भएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानले एक निर्णय गर्दै प्रवेश परीक्षाको मिति तय गरेको हो । संस्थानको सोमवार बसेको स्नातक तह प्रवेश...बाँकी

    १५ महिनादेखि बन्द मलेसिया खुला गर्न सहमती : कामदारबाट कुनै शुल्क लिन नपाइने

    काठमाडौं, २६ भदौ । मलेसियामा नेपाली कामदार पठाउनका लागि नयाँ सहमति भएको छ । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुला गर्न नेपाल र मलेसिया सरकारबीच सहमति भएको हो । दुई देशका श्रम मन्त्रालयका सहसचिव...बाँकी

    शिक्षा सुधारको लागि जस्तोसुकै पहल लिन पनि आफू तयार रहेको सांसद बस्नेतको उद्घोष

    पूर्व उद्योग मन्त्रीसमेत रहेका सांसद महेश बस्नेतले अबको शिक्षा शीपमूलक हुनुपर्नेमा जोड दिएका छन् । विद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नु नहुने बताउदै सांसद बस्नेतले गरिखान सक्ने शिक्षामा जोड दिएका हुन् । आइतवार सूर्यविनायक- १...बाँकी

    आफ्नो मिहिनेत र सीप देशकै माटोमा प्रयोग गर्न मेयरको मार्गनिर्देशन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा जनताको लगानी रहेको भन्दै यसमा अध्ययनरत विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्वबोध हुनुपर्नेमा जोड दिएका छन् । बुधबार ख्वप बहुप्राविधिक अध्ययन संस्थान पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै...बाँकी

    विद्यालय परिसरबाटै सहायक प्रधानाध्यापक र लेखापाल पक्राउ

    काठमाडौको एक विद्यालयमा कार्यरत सहायक प्रधानाध्यापक र लेखापाल अख्तियारको फन्दामा परेका छन् । सेवाग्राही संग घुस लिएपछि बिहीवार उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौको चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भरत...बाँकी

    इन्ट्रीको काम सकेर रुजुको काम शुरु : प्राविको नतिजा यसैसाता निस्कने

    शिक्षक सेवा आयोगले यसै हप्तादेखि खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गर्ने जनाएको छ । विभिन्न जिल्लामा अन्तर्वार्ता हुँदा फाइलहरु आउन ढिला भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको छ । अन्तर्वार्ता पछि...बाँकी

    बागीश्वरी स्कूल र कलेजको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत

    वागीश्वरी कलेज र वागीश्वरी माविका शिक्षकहरुको भेला सम्पन्न भएको छ । शनिबार शिक्षकहरुको विशेष भेला सम्पन्न भएको हो । विद्यालय तथा कलेजको आ.व. २०७६/०७७ को बजेट, भावी नीति तथा कार्यक्रम तथा स्नातक र स्नातकोत्तर तहको...बाँकी

    सानोठिमीस्थित परीक्षा बोर्डद्वारा नयाँ वार्षिक कार्यतालिका प्रस्तुत

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि शैक्षिक सत्र २०७६/०७७ का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । यस्ताे छ शैक्षिक सत्र २०७६/०७७ को वार्षिक कार्यतालिका रजिष्ट्रेशन आवेदन फाराम वितरण : कक्षा...बाँकी