News Portal

  • प्रश्नपत्र बाहिरिएपछि विवाद उत्पन्न

    भक्तपुर, २० मङ्सिर
    ७८० पटक
    भक्तपुर, २० मङ्सिर

    पोखराको गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र आउट भएको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्। क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गराउन एमबीबीए पहिलो वर्षको पारिक्षाको प्रश्नपत्र आउट गरेको हो।

    आन्दोलनरत विद्यार्थीक अनुसार प्रश्नपत्र बाहिरिएपछि विद्याथी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्तिएको हो । निजीक्षेत्रबाट सञ्चालित गण्डकी मेडिकल कलेजनसहित चारवटा मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क असुलेकाले उक्त शुल्क फिर्ता दिनुपर्ने माग राख्दै विद्यार्थीहरू परीक्षा बहिस्कार गरी आन्दोलनमा उत्रिएको खबर थाहाखबरमा छ।

    त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट सम्बन्धन लिएका कलेजमा बुधबारदेखि पहिलो वर्षको वार्षिक परीक्षा शुरू भएको छ।

    प्रतिकृया दिनुहोस्

    ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति भक्तपुरले नयाँ नेतृत्व चयन गरेको छ । मदन ढुंगानाको...

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...