संघीय संरचनाका कारण जिल्लास्थित धेरै सरकारी कार्यालय खारेज हुने भएको छ । यही महिनाको मसान्त बाट नै धेरै कार्यालय खारेज हुने भएका हुन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा अधिकार पुगेपछि धेरै कार्यालय खारेजीको...बाँकी
sanothimi नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन्...बाँकी
सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन्...बाँकी
आफ्नो मिशन पुरा गरिसकेको एक चिनियाँ अन्तरिक्ष यानको अवशेष धर्तीमा खस्ने दिन नजिकिएको छ । धर्तीको कुन हिस्सामा यो खस्छ भन्ने यकिन हुन नसके पनि ३८ सहरलाई जोखिममा राखिएको छ । ‘दि तियांगोङ्ग–१’ नामको उक्त...बाँकी
अस्थायी शिक्षकको समस्या समाधानका सवालमा अस्थायी शिक्षक र बिद्यार्थीहरु नदीका दुइ किनारा जस्तै देखिएका छन । शतप्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन हुनुपर्ने भन्दै भद्रकालीमा अस्थायी शिक्षकहरु आमरण अनसन बसेका छन भने त्यसको ठिक बिपरित शतप्रतिशत दरवन्दीमा...बाँकी
जिल्ला शिक्षा कार्यालय काठमाडौंले विद्यालयको अभिलेख हस्तान्तरण नगर्दा काठमाडौं महानगरपालिकालाई विद्यालयको समग्रताका पक्षमा जानकारी लिन समस्या भएको छ । गत वैशाखमा स्थानीय तहको निर्वाचन भएसँगै माध्यमिकस्तरको शिक्षा हेर्ने जिम्मा स्थानीय तहलाई दिइए तापनि शिक्षा कार्यालयले...बाँकी
सर्लाहीमा एक नक्कली परीक्षार्थी समातिएका छन । दिदीको सट्टामा एसईई परीक्षा दिने भाइ समातिएका हुन् । इश्वरपुर नगरपालिका-९ का उमेश साह तेली आफ्नो दिदी पिङ्कीकुमारीको परीक्षा दिदादिदै पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । ईश्वरपुर...बाँकी
education ‘तिमी अनमोल केसीजस्तै देखिन्छौ,’ मानव स्वरूपमा ढालिएको पहिलो रोबोट सोफियाले यूएनडीपी नेपालका निर्देशक रेनो मेयरलाई यसो भन्दा होटलको सभाहल हाँसोले गुन्जियो । काठमाडौंमा आयोजित एक सम्मेलनमा वक्ताका रूपमा आएकी सोफियासँग मेयरले अन्तर्वार्ता गरिरहेका थिए । ‘नमस्ते सबैलाई’...बाँकी
जिल्ला शिक्षा कार्यालयहरु तत्काल खारेज नहुने भएका छन् । आगामी चैत्र २८ गतेपछि जिल्ला शिक्षा खारेज हुने भनिएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल जिल्ला शिक्षा खारेज नगरिने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि...बाँकी
सरकारले १६ हजार बेरोजगार युवालाई स्वरोजगार गराउने भएको छ । उनीहरुलाई स्वरोजगार बनाउने उदेश्यसहित सरकारले सीपमूलक तालिम दिने भएको हो । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको परियोजना व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट) दोश्रोले...बाँकी