नेपालमा कोरोना भाइरस संक्रमण (कोभिड १९) का कारण एक २० वर्षीय युवकको ज्यान गएको छ । उनको मृत्यु संगै मृतकको संख्या ११ पुगेको छ । मृत्यु हुनेमा सुर्खेतका २० वर्षीय युवक रहेका छन् । क्वारेन्टाइनबाट...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको...बाँकी
आइतवार थप १ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज थपिएका संक्रमितमा १६२...बाँकी
काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु...बाँकी
नेपाली सेनाकाे मध्य पुर्वी पृतनाका पृतनापति समेत रहेका उपरथी सुरेस कुमार कार्कीले कोरोना भाइरस(काेभिड १९)माथि विजय प्राप्त गरेका छन् । तीन पटकको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी डिस्चार्ज भएका हुन् । संक्रमण पुष्टि भएपछि...बाँकी
भक्तपुर । भक्तपुरकी पछिल्लो कोरोना संक्रमित पनि कोरोना मुक्त भै घर फर्किएकी छन् । भक्तपुरमा चौथो संक्रमित पुष्टि भएकी ४२ वर्षिया महिला कोरोनालाई जितेर घर फर्किएकी हुन् । भक्तपुर नगरालिका वडा नम्बर ९ की निर्वाचित...बाँकी
bhaktappur
काठमाडौं उपत्यकामा काेराेना संक्रमण बाट एक जनाकाे निधन भएकाे छ । ललितपुरमा एक कोरोना संक्रमितको निधन भएको हो । इमाडोल स्थित किस्ट अस्पतालमा रहेका एक काेराेना संक्रमितकाे मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५...बाँकी
कोरोना संक्रमितको निधन
नेपालमा एकैदिन ११४ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार विभिन्न जिल्लामा गरी यति ठुलो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । यो हालसम्मकै उच्च वृद्धि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता...बाँकी
काठमाडौं, १३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ७७२ पुगेकाे छ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि याे संख्या बढेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....बाँकी
काठमाडौँ । नेपालमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पृष्टि भएको छ । यो संँगै संक्रमित हुनेको संख्या ६ सय ७५ पुगेको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...बाँकी