News Portal

  • गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य-शैली

    कोरोनाको छैटौं संक्रमित पनि बाग्लुङ्गकी महिला : एकै उडानबाट आएका थिए नेपाल

    नेपालमा कोरोना भाइरस (कोभिड-१९) का अर्का संक्रमित पनि भेटिएका छन्। यससंगै संक्रमितको संख्या छ पुगेको छ । संक्रमित व्यक्ति चैत ४ मा कतार एयरवजको जहाजबाट काठमाडौं आएका यात्रु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...बाँकी

    स्वास्थ्यकाे बिबादित सम्झौताबारे प्रचण्डको चासो, प्रधानमन्त्री ओलीको आदेशपछि सम्झौता रद्द

    ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता बिबादित बनेपछि सो सम्झौता रद्द भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा उक्त सम्झौता रद्द भएको हो । कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि...बाँकी

    यौन सम्पर्क गर्दा कोरोनाभाइरस सर्छ कि सर्दैन ?

    के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ? यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई...बाँकी

    वीर अस्पतालमा काेभिड १९ काे आशंकामा भर्ना गरिएका दुई बिरामीको मृत्यु

    वीर अस्पतालमा काेभिड १९ काे आशंकामा भर्ना गरिएका दुई बिरामीको मृत्यु भएको छ । वीरमा मृत्यु भएका २ जनामा एक ३४ वर्षकी महिला र अर्का ५० वर्षीय पुरुष भएकाे बताइएकाे छ । उनीहरु दुवैलाई कोरोना...बाँकी

    ‘कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ’

    सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको सङ्क्रमण...बाँकी

    प्रधानमन्त्रीको प्रशंसा गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद गगन थापाले पठाए पत्र

    प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री समेत रहेका नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । प्रतिकूल स्वास्थ्यका बावजुद कामकाजमा फर्केको भन्दै प्रम ओलीको उनले पत्रमा प्रशंसा गरेका...बाँकी

    अमेरिकामा कोरोना संक्रमित नेपालीको मृत्यु, तीन संक्रमित

    न्यूयोर्क । कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताए । नेपालमा...बाँकी

    कोभिड–१९ः अस्पताल जान नहत्तारिऔँ, घरमै बसि यी नम्बरबाट परामर्श लिन डाक्टरहरुको अनुरोध

    चितवन, १० चैत । यदि स्वास्थ्यमा कुनै समस्या आएमा अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सकिन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा...बाँकी

    निम्न नम्बरबाट डाक्टरको सेवा लिनु, आकस्मिकबाहेक अस्पताल नआउनु : चिकित्सक संघ

    विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट बच्न आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान नेपाल चिकित्सक संघले अपिल गरेको छ । नेपाल सरकारले घोषणा गरे बमोजिम...बाँकी

    बिहार राज्यमा कोरोनाभाइरस सङ्क्रमणबाट एकजनाको मृत्यु

    काठमाडौँ, ९ चैत । कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले जनता कर्फ्युु लगाइएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढेर ३४१ पुगेको छ । त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो । जसअनुसार आइतबार मुम्बईमा छ जना र पुणेमा...बाँकी