News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-शैली

    ‘कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ’

    सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको सङ्क्रमण...बाँकी

    प्रधानमन्त्रीको प्रशंसा गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद गगन थापाले पठाए पत्र

    प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री समेत रहेका नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । प्रतिकूल स्वास्थ्यका बावजुद कामकाजमा फर्केको भन्दै प्रम ओलीको उनले पत्रमा प्रशंसा गरेका...बाँकी

    अमेरिकामा कोरोना संक्रमित नेपालीको मृत्यु, तीन संक्रमित

    न्यूयोर्क । कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताए । नेपालमा...बाँकी

    कोभिड–१९ः अस्पताल जान नहत्तारिऔँ, घरमै बसि यी नम्बरबाट परामर्श लिन डाक्टरहरुको अनुरोध

    चितवन, १० चैत । यदि स्वास्थ्यमा कुनै समस्या आएमा अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सकिन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा...बाँकी

    निम्न नम्बरबाट डाक्टरको सेवा लिनु, आकस्मिकबाहेक अस्पताल नआउनु : चिकित्सक संघ

    विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट बच्न आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान नेपाल चिकित्सक संघले अपिल गरेको छ । नेपाल सरकारले घोषणा गरे बमोजिम...बाँकी

    बिहार राज्यमा कोरोनाभाइरस सङ्क्रमणबाट एकजनाको मृत्यु

    काठमाडौँ, ९ चैत । कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले जनता कर्फ्युु लगाइएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढेर ३४१ पुगेको छ । त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो । जसअनुसार आइतबार मुम्बईमा छ जना र पुणेमा...बाँकी

    कोरोनाभाइरस कहिले रोकिन्छ ?

    विद्यालय बन्द गरिनुका साथै यात्रामा लगाइएको प्रतिबन्ध अनि ठूलो सङ्ख्यामा जम्मा हुन नपाइने सहितका अन्य प्रतिबन्धात्मक व्यवस्थाका कारण निकै व्यस्त रहने स्थानहरू सुनसान देखिन थालेका छन् । यो कोरोनाभाइरसका कारण उत्पन्न हुने रोगप्रति लक्षित एक...बाँकी

    कोरोना भाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।  संखुवासभा घर भई हाल लण्डन साउथ ह्यारोमा बसोबास गर्दै आएका ६६ वर्षे पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको गत मंगलबार मृत्यु भएको...बाँकी

    कोरोनाभाइरस सम्बन्धी जनचासोका ११ महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर

    कोरोनाभाइरसको सङ्क्रमण विश्वका १५८ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। कोरोनाभाइरस सम्बन्धमा   ११ वटा  प्रश्नहरूको जवाफ यहाँ प्रस्तुत गरिएको छ। १. कोरोनाभाइरसको सङ्क्रमण...बाँकी

    चितवनमा बन्ने भयो ७० शैय्याको अस्पताल

    चितवन, ४ चैत । (कोभिड–१९) संक्रमण र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा ७० शैय्याको अस्पताल अलग्गै बनाइने भएको छ । चितवनमा बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला...बाँकी